असार १८,२०८० ललिता निवासको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा नेपाल प्रहरीले आज थप दुई जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार पक्राउ पर्नेमा तत्कालिन नायव सुब्बा रमेशकुमार...
असार १८ ,२०८० प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले गएको जेठ २८ देखि असार १७ सम्म...
असार १८ ,२०८० अदालतभित्रै कर्मचारी कुट्ने कानुन व्यवसायीलाई पक्राउ गरिएको विरोधमा नेपाल बार एसोसिएसनले आज सोमबार देशभर बन्दीप्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने जनाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा ‘यही असार १८ गते...
असार १७, २०८० बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ । ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको...
असार १५,२०८० गोरखामा प्रहरीले एक घरबाट ठूलो आकारको टल्कने ढुङ्गा बरामद गरेको छ । गोरखा नगरपालिका-७ स्थित सीतपीपलबाट लगभग ५४ किलोग्रामको टल्कने ढुङ्गा बिहीबार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठका अनुसार...
असार १३ ,२०८० ललिता निवास प्रकरणमा पक्राउ परेकाहरुलाई जिल्ला अदालत काठमाडौंले थप सात दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधीश बासुदेव पौडेलको इजलासले पक्राउ परेका चारै जनाको सात दिन म्याद थप गरेको हो । आज भएको बहसमा प्रतिवादीका...
असार १३ ,२०८० ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई म्याद थपका लागि अदालत लगिएको छ। बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पक्राउ परेकाहरूलाई सार्वजनिक गरेपछि उनीहरूलाई थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालत लगिएको हो। भाटभटेनी सञ्चालक मीनबहादुर...
असार १३ ,२०८० भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गर्नेहरूलाई सख्त कारवाही गर्ने क्रममा सरकारले ललिता निवास जमिन घोटाला प्रकरणका नाइकेहरूलाई गिरफ्तार गर्ने क्रम सुरुवात गरेको छ । यसक्रममा मुख्य योजनाकार मानिएका भाटभटेनी सुपरमार्केटका मालिक मीनबहादुर गुरुङ मङ्गलबार पक्राउ परेका...
असार १२,२०८० ललिता निवासको जग्गा हिनामिना गरेको मुद्दामा पक्राउ परेका ३ जना रिहा भएका छन् । स्टे अर्डर लिएका ३ जनालाई रिहा गरिएको हो । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८