• वैशाख १६, २०८१, आइतवार Sunday, 28 April, 2024
कारागारबाटै भागेका श्रेष्ठ पक्राउ

पौष–१२, २०७७ चितवन । गत मंसिर ११ गते कारागार कार्यालय भरतपुर चितवनबाट भागेका एक कैदी पक्राउ परेका छन् । जवरजस्ती करणी उद्योग कसूरको पुर्पक्षमा साउन २० गते देखि कारागारमा रहेका कालिका नगरपालिका वडा नम्वर २ बस्ने बर्ष ४५ का रेशम...

जग्गा अभावमा अलपत्र पर्यो चितवनमा सुधारिएको वन्दीगृह बनाउने योजना

चितवन जस्तो जिल्लामा जनतासँग प्रत्यक्ष सरोकार रहेको वन्दीगृहका लागि तीन वर्षसम्म १० विघा जग्गा उपलब्ध नहुनु आश्चर्यको कुरा हो । केपी शर्मा,  पौष ८, २०७७ चितवन । आवश्यक स्थानमा आवश्यकता अनुसारको जग्गा उपलब्ध हुन नसकेपछि चितवनमा निर्माण गरिने भनिएको सुधारिएको...

गैँडाकोट दुर्घटना अपडेट : मृतक तीनै जनाको पहिचान खुल्यो

पौष ८, २०७७ नवलपुर । नवलपुर जिल्लाको गैँडाकोट ३ भोक्रोफाँटमा भएको ट्रक दुर्घटनामा मृत्यु भएका तीनै जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी मोहन बहादुर खाँणका अनुसार मृत्यु हुनेमा चालक जिल्ला हेटौडा उपमहानगरपालिका १७ हटिया बस्ने...

ट्रक पल्टदा ३ जनाको घटनास्थलमै मृत्यु, एक जनाको पहिचान खुल्यो

पौष ८, २०७७ नवलपुर । नवलपुरमा ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको गैँडाकोट नगरपालिका वडानम्वर ३ भोक्रोफाँटमा लरी टेलर ट्रक पल्टिदा ३ जनाको घटनास्थलमै मृत्यु भएको हो । कालिगण्डकी करिडोर अन्तर्गत उक्त स्थानको सेती भिरबाट करिव...

बेलायतबाट नेपाल आउन नपाइने
  • खबरदाता

पौष ७,२०७७ सरकारले बेलायतबाट नेपाल आउन रोक लगाएको छ ।कोरोना भाइरसको संक्रमण कायमै रहेको भन्दै उक्त निर्णय गरेको हो। साथै बेलायतलाई ट्रान्जिट गरेर कुनै पनि वायुसेवा नेपाल आउन नपाउने समेत निर्णय गरेको छ। बेलायतमा कोराना भाइरसको नयाँ प्रकार देखिएको भन्दै...

बनहात्ती धपाउन उपकरण जडान
  • खबरदाता

  पौष ६,२०७७ चितवन । चितवनको सौराहामा बन हात्ती धपाउन उपकरण जडान गरिएको छ । उक्त उपकरणको प्रयोग गरी हात्ती धपाइने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए। पछिल्लो समय निकुञ्जबाट आउने बन हात्तीले स्थानीयहरुको घर भत्काउने...

बालुवाटरमा सुरक्षा परिषद्को बैठक चल्दै
  • खबरदाता

पौष ५,२०७७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, रामेश्वर राय यादव, योगेश...

विना नम्वरका ७ सहित १६ ट्याक्टर प्रहरी नियन्त्रणमा
  • खवरदाता

पौष–२, २०७७ नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थको तस्करमा संलग्न १६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । नम्वर नै नभएका ट्याक्टर समेत चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन...

बसका यात्रुसँग लागु औषध भेटियो
  • खबरदाता

पौष १,२०७७ नवलपुर,। जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमरा थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८