• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ
  • खबरदाता

साउन ५,२०८०   विराटनगर । विराटनगरबाट स्रोत नखुलेको भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । भारतबाट नेपाल आउँदै गरेका भारत विहारका ८१ वर्षीय रामनरेश सिंहलाई स्रोत नखुलेको सात लाख ७९ हजार भारतीय रुपैयाँ सहित पक्राउ गरिएको हो । विराटनगर...

सय किलो सुन छुटाउने बिमानस्थल प्रहरी र भन्सार कर्मचारी माथि सिआइबिले छानबिन गर्ला ?
  • खबरदाता

श्रावण ५,२०८०   राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा दुई जना कार्गो सञ्चालकसहित नौ जनालाई पक्राउ गरेको छ । विभागले साउन ३ गते साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब एक क्विन्टल सुन बरामद गरेको थियो । विमानस्थलको गेट पास...

सुन प्रकरण : अनुसन्धान गर्न १० दिनको म्याद थप
  • खबरदाता

साउन  ४, २०८०   झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ । आरोपीहरूलाई बिहीबार अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान...

सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन
  • खबरदाता

साउन  ४, २०८०   भन्सार विभागले १०० किलो सुन तस्करी प्रकरणको छानबिन गर्न समिति गठन गरेको छ। भन्सार विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा बिहीबार छानबिन समिति गठन गरिएको हो। विभागका महानिर्देशक शोभाकान्त पौडेलले छानबिनका लागि समिति गठन गरेको...

सुन बरामद प्रकरण : एजेन्टसहित छ जना पक्राउ
  • खबरदाता

साउन  ४, २०८०     राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका...

गाँजा बोकेको ग्यास बुलेट सहित लोथरबाट २ जना पक्राउ
  • खबरदाता

साउन ३,२०८०   चितवन - गाँजा बोकेको ग्यास बुलेट सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले जनाए अनुसार बुधबार दिउँसो १:३० बजेको समयमा चितवन राप्ती - १ लोथर नजिक पर्साबाट पुर्ब तर्फ जाँदै गरेको एमएच ४८ एवाइ ४७०९ नम्बरको...

बाँकेमा अब ट्राफिकलाई विद्युतीय भुक्तानी
  • रासस

साउन २, २०८०     जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले ट्राफिक नियमको उल्लङ्घन जरिवाना राजस्व असुली गर्दा रसिद दिने गरेकोमा अब बैंकमार्फत विद्युतीय भुक्तानी गर्नुपर्ने बताएको छ । सोमबारदेखि ट्राफिक जरिवाना राजस्व असुलीमा अब प्रविधिको प्रयोग गरेर ट्राफिक नियमको उल्लङ्घन...

तस्करीको सुन बिक्रीमा संलग्न पाँच जनालाई थुना पठाउने आदेश
  • खबरदाता

  साउन २,२०८०   काठमाडौं जिल्ला अदालतले ‘भेप’को प्याकेटमा तस्करी गरी ल्याइएको सुन चोरी गरी बिक्री वितरणमा संलग्न रहेकामध्ये पाँच जनालाई थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश दीपक ढकालको इजलासले उक्त प्रकरणमा पक्राउ परी हाल हिरासतमा रहेका सुन चोरी...

किशोरोमाथि करणी गरेको आरोपमा युवक पक्राउ
  • खबरदाता

साउन १, २०८०   रुपन्देही । रोल्पाकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दाङमा २६ वर्षीय युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका ८ सौडीकुला निवासी २६ वर्षीय अनिल नेपाली रोल्पाकी १८ वर्षीया किशोरीलाई बिहीबार राति ललाइफकाई आफ्नै घरमा ल्याएर जबरजस्ती...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८