• वैशाख ३०, २०८१, आइतवार Sunday, 12 May, 2024
बनहात्ती धपाउन उपकरण जडान
  • खबरदाता

  पौष ६,२०७७ चितवन । चितवनको सौराहामा बन हात्ती धपाउन उपकरण जडान गरिएको छ । उक्त उपकरणको प्रयोग गरी हात्ती धपाइने बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जित बहादुर तामाङले जानकारी दिए। पछिल्लो समय निकुञ्जबाट आउने बन हात्तीले स्थानीयहरुको घर भत्काउने...

बालुवाटरमा सुरक्षा परिषद्को बैठक चल्दै
  • खबरदाता

पौष ५,२०७७ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपाल पक्षका मन्त्रीहरूले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको क्याबिनेटमा रहेका वर्षमान पुन, गिरिराजमणि पोखरेल, शक्तिबहादुर बस्नेत, बिना मगर, रामेश्वर राय यादव, योगेश...

विना नम्वरका ७ सहित १६ ट्याक्टर प्रहरी नियन्त्रणमा
  • खवरदाता

पौष–२, २०७७ नवलपरासी । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले नदीजन्य पदार्थको तस्करमा संलग्न १६ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । नम्वर नै नभएका ट्याक्टर समेत चोरीमा संलग्न भएको पाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहन...

बसका यात्रुसँग लागु औषध भेटियो
  • खबरदाता

पौष १,२०७७ नवलपुर,। जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० ले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दिया जिल्ला राजापुर नगरपालिका १ बस्ने वर्ष २६ का सनम कुमरा थारु रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी...

वडाध्यक्ष सहित ९ जुवाडे कावासोतीबाट पक्राउ
  • खबरदाता

मंसिर २७, २०७७ नवलपुर । नवलपुर जिल्लाको कावासोतीबाट ९ जना जुवाडे पक्राउ परेका छन् । प्रहरीले सनिवार दिउसो कावासोती नगरपालिका वडा नं ३ स्थित सदरमुकाम मार्ग नजिक रहेको गम बहादुर सिंजालीको घरमा जुवा  तास खेली रहेको अवस्थामा ९ जना पक्राउ...

थप अपटेड : जलविरे दुर्घटना – १० जनाको उपचार हुँदै, ३ गम्भीर

मंसिर २६,२०७७ भरतपुर । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा घाइते भएका १० जनाको भरतपुरका दुई अस्पतालमा उपचार भइरहेको छ । उक्त दुर्घटनामा घाइतेहुनेहरु मध्ये ईच्छाकामना ६ बस्ने चन्द्र माया चेपाङ, तुलिमाया गुरुङ र सिता गुरुङको गम्भीर अवस्थामा भरतपुरको चितवन...

जलविरेमा भएको दुर्घटनामा २ जनाको मृत्यु (नाम सहित)
  • संबाददाता

मसिर २६,२०७७ मुग्लिन । चितवनको ईच्छाकामना गाउँपालिकामा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना ६ स्थित जलबिरेको भित्रि सडक खण्डमा सो दुर्घटना भएको हो । उक्त दुर्घटना आज विहान करिव ९ बजेर...

भरतपुरको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखियो
  • खबरदाता

मंसिर २५,२०७७ चितवन । भरतपुर महानगपालिकाको बजार क्षेत्रमा ट्राफिक संकेत चिन्ह राखिएको छ । समुदाय प्रहरी–साझेदारी अन्तर्गत युएनडीपी र भरतपुर महानगर पालिकाको प्राविधिक सहयोग तथा फरवार्ड नेपालको सहकार्यमा उक्त ट्राफिक संकेत राखिएको हो । व्यस्त बजारमा अनाधिकृत पार्किङ गर्न ,...

चरन अभाबमा बन्यजन्तु गाउँ पस्न थालेपछी घाँसेमैदान बनाउँदै निकुञ्ज
  • खबरदाता

   थप १ करोडको लागतमा ४ सय हेक्टर क्षेत्रफलमा घाँसे मैदानको व्यवस्थापन गरिने भएको छ । भइरहेको घाँसे मैदानमा बुढा भएका खर र ढड्डी हटाउने र नयाँ पालुवा पलाउने गरी व्यवस्थापन गरिने भएको छ । मंसिर २३,२०७७ भरतपुर । चितवन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८