• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
बागलुङमा ६ नाल भरुवा बन्दुक बरामद
  • खबरदाता

साउन २५, २०८०   बागलुङमा ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो । गस्ती गर्ने क्रममा प्रहरीले गलकोट नगरपालिका-१...

नारायणगड – मुग्लिन सडकमा रास्वपाको आरएटी टिमलाई प्रशासनले लगायो रोक
  • खबरदाता

साउन २४,२०८०     राष्ट्रिय स्वतन्त्र पार्टीले खडा गरेको र्‍यापिड एक्सन टिम ( आरएटी ) लाई नारायणगड मुग्लिन सडक खण्डमा सहजीकरण गर्न रोक लगाएको छ। पहिरो गएको बेला नारायणगढ–मुग्लिन सडक खण्डमा राष्ट्रिय स्वतन्त्र पार्टीले र्‍यापिड एक्सन टिम (आरएटी) खटाएपछि जिल्ला...

ललिता निवास प्रकरणको अनुसन्धानलाई तीव्रता दिँदै प्रहरी
  • खबरदाता

साउन - २२, २०८०     ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीले गहनरुपमा अनुसन्धान अघि बढाएको छ। सर्वोच्च अदालतले समेत तल्लो तहका व्यक्तिहरु मात्रै अनुसन्धानका दायरामा आएकाले निर्णयकर्ता र त्यसको पालनामा प्रत्यक्ष संलग्नहरुलाई समेत अनुसन्धानको दायरामा ल्याउन आदेश दिएकै...

ललिता निवास प्रकरणः पूर्वमन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एक राज्यमन्त्री बिरुद्ध पक्राउ पूर्जी
  • खबरदाता

साउन २२, २०८०   काठमाडौं जिल्ला अदालतले ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि नेपाली कांग्रेसका नेता तथा पूर्व भौतिक योजना मन्त्री विजयकुमार गच्छदारसहित तीन मन्त्री र एकजना राज्यमन्त्री बिरुद्ध आइतबार पक्राउ पूर्जी जारी गरेको छ । ललिता...

ललिता निवास प्रकरण : के अब बाबुराम भट्टराई र माधब नेपालमाथि होला त अनुसन्धान ?
  • खबरदाता

साउन २१,२०८०     सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा मन्त्रिपरिषदबाट निर्णय गर्नेहरुमाथि पनि अनुसन्धान गर्न आदेश दिएको छ । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका योगराज पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश अनिलकुमार सिन्हा र डा। कुमार चुडालको...

करिब १ सय किलो सुनको अनुसन्धान जिम्मा ‘सिआईबी’लाई
  • खबरदाता

साउन १९, २०८०   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई दिनेबारे छलफल भएको छ । बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यसबारे छलफल भएको थियो । छलफलमा राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गाना,...

सर्वसाधारणलाई धम्क्याई उच्छृङ्खल गतिविधि गर्ने पाँच जना पक्राउ
  • खबरदाता

साउन १८,२०८०     सर्वसाधारणलाई डर, धम्की दिई उच्छृङ्खल गतिविधि गरेको आरोपमा जोरपाटीबाट पाँच जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेलम्ची-६, सिन्धुपाल्चोक घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्ने ३४ वर्षीय श्यामबहादुर लामा, गोकुलगंगा-६, रामेछाप घर भई...

सुन तस्करी प्रकरणमा १८ जनाकै कल डिटेल्सका आधारमा दर्जनौं निगरानीमा
  • खबरदाता

साउन- १७,२०८०   राजस्व अनुसन्धान विभागले अहिलेसम्मकै ठुलो मानिएको १ क्विन्टल (सय किलो) सुन तस्करी प्रकरणमा पक्राउ परेका मुख्य डिजाइनरमध्येका एक मानिएका चिनियाँ नागरिक दावा छिरिङमा मुख्य अनुसन्धान केन्द्रित गरेको छ । दावासहित हालसम्म पक्राउ परेका १८ जनाकै कल डिटेल्स...

भ्रष्टाचारी जुसकुकै पार्टी र परिवार भए पनि कारबाही हुन्छ : गृहमन्त्री
  • खबरदाता

साउन १३, २०८०     उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार, बेथिती र ठगी प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८