• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुँदै
  • खबरदाता

चैत १७, २०७८ आसन्न स्थानीय तह निर्वाचनको सम्मुखमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको नेतृत्व परिवर्तन हुने भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आइजी) ३० वर्षे सेवा अवधि पूरा भई अनिवार्य अवकाशमा जान लागेका कारण नेतृत्व परिवर्तन हुन लागेको...

रत्ननगमा बस र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु
  • खबरदाता

चैत १६,२०७८ रत्ननगर । चितवनको रत्ननगरमा बस र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईजनाको मृत्यु भएको छ। पुर्ब पश्चिम् राजमार्गको भानुचोकमा बुधबार दिउँसो ४ः४५ बजेक समयमा भएको दुर्घटनामा दम्पतीको मृत्यु भएको हो। मृत्यु हुनेमा रत्ननगर २ निवासी ५५ वर्षीय निरञ्जन श्रेष्ठ र...

चैत मसान्तभित्र हतियार बुझाउनु : चितवन प्रशासन
  • खबरदाता

  चैत ८,२०७८ भरतपुर – जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण , निष्पक्ष र भरपर्दो बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार...

कोरोना संक्रमण बढेपछि चीनको सांघाईमा लकडाउन
  • एजेन्सी

चैत १४,२०७८ चीनको आर्थिक राजधानी मानिने सांघाई शहरमा लकडाउन घोषणा गरिएको छ। कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि अधिकारीहरूले सोमबार बिहानदेखि लकडाउन गरेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ। सांघाईमा दुई चरणमा लकडाउन हुनेछ। सहरको पूर्वी क्षेत्रमा आजदेखि अप्रिल १ सम्म र...

बर्दिबासको खयरमारामा गएको पहिरोग्रस्त क्षेत्रको अनुगमन
  • न्युज कारखाना

चैत १४,२०७८   महोत्तरीको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएसँगै अनुगमन गर्ने सम्बन्धित निकाय र भूगर्भविद्को उपस्थिति बाक्लिएको छ । बुधबार राति खयरमाराको भित्री वस्ती नजिकै तीनतलेबाट भीषण पहिरो खसेको थियो । मिडियाकर्मीले पहिरोको विषयलाई निक्कै प्राथमिकता दिएपछि संघीय...

१५३ वटा बुद्धचित्तको मालासहित कोरियाली नागरिक पक्राउ
  • खबरदाता

चैत १४,२०७८   नेपाल प्रहरीले बुद्धचित्तको मालासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको टोलीले बुद्धचित्तको माला लिएर कोरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति विमानस्थलबाटै पक्राउ गरेको हो। उनको...

चितवन र मकवानपुरबाट ३६५ केजी गाँजा बरामद, ६ जना पक्राउ
  • खबरदाता

चैत १४, २०७८ काठमाडौँ- प्रहरीले चितवन र मकवानपुरबाट ३६५ केजी अवैध लागूऔषध गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । चितवनको राप्ती नगरपालिका–११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम गाँजा आइतबार राति प्रहरीले बरामद गरेको हो । ईलाका...

चितवनमा म्यादी छनोट प्रक्रिया चैत १५ गते देखि सुरु
  • खबरदाता

  चैत १३,२०७८   चितवन -जिल्लामा म्यादी प्रहरीमा दर्खास्त दिनेहरुको छनोट प्रक्रिय यही चैत १५ देखि १८ गते सम्म हुने भएको छ। बिशाल चोक स्थित वीरेन्द्र क्याम्पसको साइन्स भवनको हाता भित्र रहेको ९ बिघा क्षेत्रफलको चौरमा दैनिक दुई चरणमा गरेर...

६ वर्षमा ११ प्रहरीको हत्या, १४ सय १० जना घाइते
  • खबरदाता

चैत १३, २०७८ गत ६ चैतमा मोरङको लेटाङमा सर्वसाधारणले आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको ज्यान गयो। १ साउन २०७६ देखि प्रहरी सेवामा प्रवेश गरेकी श्रेष्ठ जसको सुरक्षाका लागि फिल्डमा खटिइन्, तिनै व्यक्तिको निशानामा परिन्। लेटाङ घटनाको १७ महिनाअघि पनि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८