• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
चितवनमा म्यादी प्रहरी बन्न ५ हजार बढीको आबेदन
  • खबरदाता

  चैत १२,२०७८ चितवन । जिल्लामा म्यादी प्रहरीमा भर्ना हुनको लागि ५ हजार बढीले आबेदन दिएका छन। आउँदो बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि चितवनमा एक हजार ७०९ म्यादी प्रहरीको माग भएको थियो । आबेदन दिने अन्तिम...

काठमाडौं जादैगरेको बस पल्टिँदा ३८ घाइते, तीनको अवस्था गम्भीर
  • खबरदाता

  चैत १२,२०७८ चितवन / काठमाडौं - मुग्लिङ सडक खण्डमा सवारी दुर्घटना हुँदा ३८ जना घाइते भएका छन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना -३ स्थित पानीधारा भन्ने ठाउँमा कांकडभिट्टाबाट काठमाडौँतर्फ गइरहेको बा ५ ख ७९४२ नम्बरको यात्रुबहाक बस सनिवार बिहान करिब...

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०७८ ,१० चैत । हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए। बिहान...

म्यादी भर्ना खुलेको तेस्रो दिन चितवनमा १ हजारले बुझाए दर्खास्त
  • खबरदाता

  चैत ७,२०७८ चितवन - म्यादी प्रहरीमा भर्ना खुलेक तेस्रो दिन १ हजार ७६ जनाले दर्खास्त दिएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार ६ सय ९९ पुरुष र ३ सय ७७ महिला गरि १ हजार...

मोरङको लेटाङमा लगाइएको निषेधाज्ञा यथावत
  • खबरदाता

  चैत ८,२०७८ जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाएको निषेधाज्ञालाइ यथावत राखेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त क्षेत्रको शान्ति सुरक्षाको स्थितिलाई ध्यानमा राखी निषेधाज्ञा आदेश यथावत राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रमुख जिल्ला अधिकारी काशीराज दाहालद्वारा हस्ताक्षरित...

झापा प्रशासनले भन्यो : १५ दिन भित्र हतियार बुझाउनु
  • खबरदाता

  चैत ८,२०७८ झापा - जिल्ला प्रशासन कार्यालय झापाले निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ। स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो।...

लेटाङ घट्ना : मृतक महिला प्रहरीको पक्षमा न्याय माग्दै बिराटनगरमा प्रदर्शन
  • खबरदाता

  चैत ८,२०७८ मोरङ - मोरङको लेटाङमा भएको झडपमा परी ज्यान गुमाएकी महिला प्रहरीको पक्षमा प्रदर्शन गरिएको छ। मृतक उर्मिला श्रेष्ठको पक्षमा न्याय पाउनु पर्ने माग गर्दै मंगलबार विद्यार्थीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन । मृतक महिला प्रहरीलाई न्याय र यौंन...

म्यादी प्रहरी बन्नको लागि चितवनमा ११ सयले दिए दर्खास्त
  • खबरदाता

  चैत ७,२०७८   चितवन - म्यादी प्रहरीमा भर्ना हुनको लागि चितवनमा ११ सय बढीले दर्खास्त बुझाएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता डिएसपि नरहरी अधिकारी दिएको जानकारी अनुसार दर्खास्त खुलेको पहिलो दिन आइतबार ७२१ जनाले दर्खास्त दिएका थिए।...

म्यादी प्रहरीका लागि रुपन्देहीमा ३३५१ जनाले दिए आवेदन
  • खबरदाता

चैत ७,२०७८ स्थानीय तहको निर्वाचनका लागि रुपन्देही सहित देशव्यापी रूपमा भर्ना प्रक्रिया सुरु भएको छ । आइतबारबाट सुरु भएको दर्ता प्रक्रियामा पहिलो दिन रुपन्देहीमा १४ सय ६५ जनाले र दोस्रो दिन १८ सय ८७ जनाले दर्ता गरेका छन् । चैत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८