• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

१५३ वटा बुद्धचित्तको मालासहित कोरियाली नागरिक पक्राउ

  • खबरदाता

१५३ वटा बुद्धचित्तको मालासहित कोरियाली नागरिक पक्राउ

चैत १४,२०७८

 

नेपाल प्रहरीले बुद्धचित्तको मालासहित त्रिभुवन विमानस्थलबाट एक विदेशी नागरिकलाई पक्राउ गरेको छ।

प्रहरीको टोलीले बुद्धचित्तको माला लिएर कोरिया जान लागेका राहदानी नम्बर एम ८०९०९५६४ भएका कोरियन नागरिक सुन युङ जाङलाई आइतबार राति विमानस्थलबाटै पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले १५३ थान बुद्धचित्तको माला बरामद गरेको छ।

उनी कतार एयरलाइन्सको विमानद्वारा दोहा हुँदै कोरिया जान लागेको प्रहरीले जानकारी दिएको छ।

  • प्रकाशित मिति : चैत १४, २०७८, सोमवार १६:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८