चैत ७,२०७८ जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा निषेधाज्ञा लगाएको छ। स्थानीय र प्रहरीबिच झडप भएर एक महिला प्रहरीको मृत्यु भएपछि तनावग्रस्त बनेको लेटाङमा निषेधाज्ञा जारी गरिएको हो । अर्को सूचना जारी नभएसम्म बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरिएको हो...
चैत ७,२२०७८ प्रहरीले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरस्थित अन्जना होटलबाट आइतबार पक्राउ गरिएको हो । पक्राउ पर्नेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ का हर्कबहादुर विक, विवेक वोहरा र वडा नं ११...
चैत ६, २०७८ कपिलवस्तुको विजयनगर गाउँपालिका–१ गुगौलीमा रहेको दुधाधारी माध्यमिक विद्यालयमा विद्यार्थीहरूबीच झडप भएको छ । होलीको टीकाको विषयमा सुरु भएको विवादले विद्यालय परिसरमा आज दिनभर तनावग्रस्त भएको हो । होलीका दिन भएको विवाद मिलाउन विद्यालयले आज अभिभावकलाई...
चैत ६, २०७८ जग्गा बैना गरी ठगी गर्ने एक जना पक्राउ परेका छन् । जग्गा बैना गरिदिन्छु भनि ठगी गर्ने ध्रुव प्रसाद घिमीरे पक्राउ परेका हुन् । उनले मोरङ घर भएकी काठमाण्डौं बस्दै आएकी ४० वर्षीया सीमा सुवेदीलाई ४...
चैत ६,२०७८ चितवन - इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको माडी नगरपालिका -७ कृतनपुरकी सुकमाया रानाभाट रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। प्रहरीका अनुसार आइतबार साढे ८ बजेको समयमा ७४ वर्षिय रानाभाटको इनारमा खसेर मृत्यु भएको...
चैत ५,२०७८ काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रका जुवा खालबाट प्रहरीले २९ जना पक्राउ गरेको छ । उनीहरुको साथबाट रु ११ लाखसहित कौडा, तास र पासा खेल्न प्रयोग हुने गोटी बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । ललितपुर महानगरपालिका–८...
चैत ५, २०७८ नेपालबाट चोरी गरिएका १६ औं र १८ औं शताब्दीतिर कुँदिएका दुईवटा मूर्तिहरू लन्डन मेट्रोपोलिटन प्रहरीले नेपाली दूतावासलाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच लन्डन मेट्रोपोलिटन प्रहरीका डिटेक्टिभ सुपरिटेन्डेन्ट जोन रोचले...
चैत ५, २०७८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल गरेको अभियोगमा ९ कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूले लाइसेन्स परीक्षामा पास भएकालाई फेल र फेल भएकालाई पास गराएको तथा परीक्षामा सहभागी नै...
चैत ५,२०७८ पल शाह प्रकरणमा कपोकल्पित अन्तरवार्ता दिएको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले चितवनबाट एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरकी शर्मिला वाइवा रहेकी छन् । उनले पल शाह प्रकरणमा नायिका रेखा थापाविरुद्ध युट्युबमार्फत कपोकल्पित अन्तरवार्ता...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८