• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
भन्सार छलेको सामान सहित दुई पक्राउ
  • रासस

  चैत २९,२०७८ नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले रु २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाडौँ महानगरपालिका–१४ बस्ने...

सालको काठसहित चार पक्राउ
  • रासस

चैत २९, २०७८ जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ...

प्रहरी महानिरीक्षकको अधिकारलाई कटौती गर्ने तयारी
  • खबरदाता

  चैत २९, २०७८ गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अधिकारलाई निजामती कर्मचारीमा केन्द्रित गर्ने गरी नियमावली संशोधनको अन्तिम तयारी गरेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौं संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को...

सिरहामा सामुदायीक वनका अध्यक्ष लाखौं मूल्यको अवैध काठसहित पक्राउ
  • खबरदाता

चैत २८,२०७८ सामुदायीक वनको अध्यक्षलाई अवैध काठसहित प्रहरीले नियन्त्रणमा लिएको छ । सिरहाको मिर्चैया नगरपालिका-७ हरियोडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ठिकाराम पोखरेल लाखौं मूल्यको अवैध काठसहित पक्राउ परेका हुन् । तीन वटा आँपको गोलिया, खयर र विभिन्न जातको अवैध...

सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन
  • खबरदाता

चैत २८, २०७८ निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि सामाजिक सञ्जालको गतिविधि नियमन र कारबाहीको सिफारिस गर्न कार्यदल गठन गरेको छ। आयोग पदाधिकारीको बैठकले ‘डिजिटल मिडिया तथा सामाजिक सञ्जाल अनुगमन कार्यदलु गठन गरेको हो । आयोगका सहायक प्रवक्ता...

सुर्के थैलीमा लुकाई राखेको एक किलो ४२२ ग्राम चरेससहित एक पक्राउ
  • रासस

चैत २७,२०७८ शुक्लाफाँटा नगरपालिका–६ कसरौलबाट प्रहरीले आज एक किलो ४२२ किलोग्राम चरेससहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार चरेससहित पक्राउ पर्नेमा दार्चुला मार्मा गाउँपालिका–२ का २६ वर्षीय मानराम धामीलाई पक्राउ...

डढेलो नियन्त्रण गर्न अभ्यास
  • रासस

  चैत २७, २०७८   कपिलवस्तुको शिवराज नगरपालिका–९ मा रहेको अजम्मरी सामुदायिक वनमा डढेलो नियन्त्रण गर्न स्थानीयवासीलाई अभ्यास तालिम प्रदान गरिएको छ । तेस्रो ध्रुव संरक्षण, दुर्लभ प्रजाति कोष र ध्वाँसे चितुवा संरक्षण समूहको सहयोगमा डढेलो नियन्त्रण गर्ने उपायलगायत आगो...

श्रीमानलाई मर्न बाध्य पारेको आरोपमा श्रीमती पक्राउ
  • खबरदाता

चैत,२५ २०७८ । चितवन – आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका –८ दुर्गाचोकमा बिहीबार आफनै घरको भान्छामा आत्महत्या गरेका ४२ वर्षीय उत्तम सुबेदीलाई मर्न बाध्य पारेको आरोपमा उनकी श्रीमती मिरा सुवेदीलाई चितवन प्रहरीले पक्राउ...

चितवनमा रहेका १४१ निजि हतियार मध्ये ५ जनाले प्रहरीमा बुझाए
  • केपी शर्मा

चैत २५,२०७८ चितवन - जिल्ला प्रशासन कार्यालय चितवनले निजि हतियार बुझाउन आग्रह गरेको १० दिनको अबधिमा जम्मा ५ जनाले मात्र आफ्ना हतियार बुझाएका छन। जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता डिएसपि नरहरी अधिकारीका अनुसार चैत २५ गते सम्म ५ जनाले मात्र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८