• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चैत मसान्तभित्र हतियार बुझाउनु : चितवन प्रशासन

  • खबरदाता

चैत मसान्तभित्र हतियार बुझाउनु : चितवन प्रशासन

 

चैत ८,२०७८

भरतपुर – जिल्ला प्रशासन कार्यालय चितवनले इजाजत प्राप्त निजि प्रयोजनको लागि राखिएका हतियार बुझाउन आग्रह गरेको छ।

स्थानीय तहको निर्वाचनलाई भयरहित, शान्तिपूर्ण , निष्पक्ष र भरपर्दो बनाउने उद्देश्यले जिल्लाभित्रै इजाजत प्राप्त गरी विभिन्न व्यक्तिको नाममा रहेका हातहतियार बुझाउन आग्रह गरेको हो।

जिल्ला प्रशासन कार्यलका प्रमुख अस्मान तामाङले जारी गरेको सूचनामा चैत मसान्त भित्रमा अनिवार्य रुपमा नजिकको प्रहरी इकाइमा आफु संग भएका हतियार बुझाउन भनेको छ। निर्वाचन पस्चात हतियार पुन फिर्ता गरिने पनि सूचनामा जनाइएको छ।

  • प्रकाशित मिति : चैत १५, २०७८, मंगलवार १७:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८