आश्विन–११, २०७७ काठमाडौँ । नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक यो साता आइतबारनै बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात बोलाएको मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ । त्यस्तै, मन्त्रिपरिषदको...
आश्विन–९,२०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान स्वास्थ्य र आर्थिक संकटले मानिसहरुलाई फेरी गरिवीमा धकेल्ने सम्भावना रहेकाले सचेत हुनुपर्ने बताएका छन् । मानिसहरुलाई फेरि गरिबीमा जान नदिनु अहिलेको मुख्य चुनौति रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले संयुक्त राष्ट्र...
नारायण दाहाल / आश्विन–६,२०७७ काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सत्ताको बचाउका लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दुईपटक कार्यकारी अधिकार दिएका छन् । प्रचण्ड पनि दंग पर्दै दुवैचोटि जुँघामा ताउ लगाउन कत्ति पनि हतार गरेनन् । पहिलोपल्ट कार्यकारी...
आश्विन–५,२०७७ चितवन । नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गरिएको विरुद्धमा सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन पेश भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा हराईएका नेता गौतमलाई राष्ट्रिय सभा सदस्य बनाइनु संविधान विपरित रहेको भन्दै उक्त सदस्यता खारेजीको लागी रिट...
आश्विन–२,२०७७ काठमाडौं । प्रतिनिधि सभा निर्वाचनमा वर्दियाबाट पराजित नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएको प्रति साझा पार्टीले आपत्ति जनाएको छ । ‘राष्ट्रिय जीवनमा ख्याति कमाएका व्यक्ति तथा विषयगत विज्ञहरूलाई मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका...
नारायण दाहाल / आश्विन–१,२०७७ काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबार संवैधानिक नियुक्तिबारे छलफल गरे । बिहीबार प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवासँग पनि छलफल गर्ने उनीहरुले बताएका छन् । प्रधानन्यायाधीश, सभामुखलगायत संवैधानिक परिषदका अरु सदस्यलाई गुमराहमा...
भाद्र–२६,२०७७ चितवन । सत्तारूढ नेकपाको स्थायी कमिटिको बैठक आज शुक्रवार सम्पन्न भएको छ । पार्टीभित्रको आन्तरिक विवाद चुलिएपछि पार्टीको विवाद सुलझाउन नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको थियो । त्यहि कार्यदलले अध्यक्षद्धयलाई बुझाएको प्रतिवेदनको आधारमा आजको बैठक केन्द्रित भएको थियो...
भाद्र–२१, २०७७ काठमाडौँ–अर्थमन्त्री डा.युवराज खतिवडाको राजिनामा स्विकृत भएसँगै अब नयाँ अर्थमन्त्रीको बन्ला भन्ने आर्थिक क्षेत्रमा चर्चा सुरुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले राष्ट्रियसभामा उपाध्यक्ष बामदेव गौतमलाई लग्ने निर्णय गरेसँगै अर्थमन्त्री खतिवडा बाहिरिएका हुन् । तर्सथ सबैको...
काठमाडौ । कोरोना भाइरसको महामारीका कारण विश्व नै आक्रन्त बनेको बेला नेपालमापनि स्थिती भयावह बन्दै गएको छ । आर्थिक अवस्था कमजोर भएर विदेशमा रोजगारीका लागी गएका नेपालीहरुको उद्धारमा सरकारले देखाएको अदुरदृष्टि तथा जिम्मेवारी बिहीन व्यवहारप्रति नेपाली कांग्रेसले सरकार प्रति आपत्ति...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८