माघ२८ , २०७७ प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड–नेपाल समुहले राजधानी काठमाडौंमा तेस्रोपटक शक्ति प्रदर्शन गर्ने भएको छ । असंवैधानिक कदम सच्याउनुपर्ने माग गर्दै आन्दोलनरत प्रचण्ड–नेपाल समुहले सरकारविरुद्ध आज तेस्रोपटक शक्ति प्रदर्शन गर्न लागेको हो ।माघ २३ गते नेकपा...
प्रदेशमा चुनाव हारेकालाई केन्द्रमा मन्त्री पद, संसदीय सुनुवाइविना ३२ जनालाई संवैधानिक आयोगमा जिम्मेवारी, मन्त्रीस्तरीय निर्णयमा युवा परिषद्को बोर्डमा २४ जना नियुक्त, भूमि समितिका नाममा ७७ जिल्लामा दुई सय ३१ कार्यकर्तालाई प्रथम श्रेणी(सहसचिव ) उपसचिवस्तरको सुविधा । माघ २८,२०७७ जननिर्वाचित प्रतिनिधिसभा...
माघ २७,२०७७ निर्वाचन सम्बन्धि जानकारी लिन निर्वाचन आयोग गएका प्रधानमन्त्री आधिकारिक नेकपा मेरो भन्दै फर्किए। मंगलबार आयोगमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको नेकपा नै आधिकारिक नेकपा भएको दाबी गरेको स्रोतले बताएको छ । उनी निर्वाचनको तयारीबारे बुझ्न मंगलबार निर्वाचन आयोग...
माघ २६, २०७७ –प्रा.डा. गोपाल शिवाकोटी राणाशासनमा जस्तै संवैधानिक व्यवस्थालाई मिचेर जबर्जस्ती रुपमा चाकडीवाललाई पजनी गरेको शैलीमा नियुक्ति गरी संविधानलाई मिचिएको विरुद्धमा प्रचण्ड–नेपाल पक्ष नेकपाले गरेको आमहड्तालले गर्दा जनतामा ओली सरकारको प्रतिगामी, संविधानविरोधी, जनविरोधी, मनपरी र सामाजिक फाँसीवादी कदमको विरुद्ध...
संसद् विघटन र संवैधानिक परिषद्का निर्णयलाई कानुनी र संवैधानिक चुनौती। माघ २६,२०७७- किरण दहाल संसद् विघटनपछि सिंहदरबारस्थित संसद् सचिवालय परिसरको दृश्य बदलिएको छ । सांसद बिरलै भेटिन्छन् । उनीहरू संसद् सचिवालयतिर जानै छाडेका छन् । संसद्का १६ वटै समिति सभापतिका कार्यकक्षमा ताला लागेको...
जनता र मुलुकका प्राथमिकताहरूतिर पिठ्युँ फर्काएर सोच्ने प्रत्येक अधिनायकवादी शासकको सबभन्दा स्वाभाविक आकांक्षा नै श्रीपेच लगाउने हो । ओली भलोचिन्ते निरंकुश (बेनोभोलेन्ट डिक्टेटर) सम्म भइदिन्छन् कि भन्ने अपेक्षा थियो । त्यो पनि भएन । उनी राजनीतिक आत्महत्या रोजेरै भए पनि...
संवैधानिक परिषद्का सदस्यसमेत रहेका सभामुख सापकोटा सर्वोच्चमा एकपटक खारेज गरिएको अध्यादेशलाई पुनः ल्याएर सरकारले अधिकारको दुरुपयोग मात्रै होइन, संविधानमाथि जालसाजीसमेत गरेको जिकिर माघ २४,२०७७ संवैधानिक निकायहरूमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा अदालत गएका छन् । उनी संवैधानिक परिषद्का सदस्य पनि...
पछिल्ला भाषणको तथ्य जाँच गर्दा भ्रामक र गलत सिद्ध भइसकेका दाबीसमेत उनले आफ्नो भाषणमा दोहोर्याएको पाइएको छ । माघ २४, २०७७ - दीपक अधिकारी प्रतिनिधिसभाको विघटन गरेर आम निर्वाचनको घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता विभिन्न आमसभा र...
माघ २३, २०७७ चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट व्यवस्था विरोधी भएको बताएका छन् । चितवनका पुराना वामपन्थी नेता खम्बसिंह कुंवर (काजीबा) को स्मृतिमा शुक्रबार आयोजित श्रद्धाञ्जली सभामा बोल्दै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८