• वैशाख २१, २०८१, शुक्रवार Friday, 03 May, 2024
चितवनमा आज राजावादीको प्रदर्शन , प्रशासन लचिलो

   केपी शर्मा -  मंसिर २०,२०७७ भरतपुर । चितवनमा आज संवैधानिक राजतन्त्र स्थापना तथा संघीयता खारेजीको माग गर्दै नेपाली झण्डा सहितको बृहत र्‍याली हुने भएको छ । राष्ट्रवादी नागरिक समाज चितवन लगायत अन्य राजा समर्थक संघसंगठनहरुले देशव्यापी एकताको सन्देश प्रवाह...

ओलीको पराजयको प्रभाव के होला राष्ट्रपति भण्डारीमाथि ?

मंसिर–१९, २०७७ काठमाडौँ । केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको तिक्तता एउटा विन्दुमा पार्टी विभाजनमा पुगेर टुंगिने निश्चित जस्तै देखिएको छ । तर त्यो अवस्था आएमा राष्ट्रपति विद्यादेवी भण्डारीकै भविष्यबारे पनि अड्कलबाजी सुरु हुन थालेका छन् । ओली...

नेता पौडेल पक्राउको बिरोधमा चितवन काङ्ग्रेसको प्रदर्शन
  • खबरदाता

  मंसिर१७, २०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको बिरोधमा चितवनमा काङ्ग्रेसले प्रदर्शन गरेको छ। चितवन काङ्ग्रेसले पौडेल पक्राउको बिरोधमा भरतपुरको चौबीसकोठिमा बिरोध प्रदर्शन गरेको हो। आज साझ ५स्३० देखि ६ बजे सम्म नाराबाजी गर्दै...

कांग्रेस नेता रामचन्द्र पौडेल पक्राउ
  • खबरदाता

  मंसिर १७,२०७७ चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ। तनहुँको ब्यास नगरपालिकामा पुल उद्घाटन गर्ने सिलसिलामा पौडेलसहितका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । संघीय सरकारको बजेटमा बनेको उक्त पुल  उद्घाटन गर्न पौडेल पुगेपछी नेकपाका...

पार्टी फुटाउने अध्यादेशबारे छलफलमा ओली

मंसिर १७,२०७७ काठमाडौं । सत्तारूढ नेकपाभित्रको विवाद चरमोत्कर्षमा पुगेपछि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले द ल विभाजनसम्बन्धी अध्यादेशको तयारी गरेका छन् । पार्टीको हिजो बसेको सचिवालय बैठकमा आफू अल्पमतमा परेपछि ओलीले पद बचाउन गत बैशादमा ल्याएर फिर्ता गरेको...

नेकपा सचिवालय बैठक धुम्बाराहिमा नबस्ने
  • खबरदाता

मंसिर १६,२०७७ धुम्बाराही मंगलबार बस्ने भनिएको नेकपा सचिवालय बैठक बलुवाटारमै बस्ने भएको छ। गएको शनिबार मंगलबारका लागि बैठकको मिति तोकिदा धुम्बाराही बस्ने भनिएको थियो। आजमात्रै बैठक प्रधानमन्त्री निवास बालुवाटार बस्ने तय भएको सचिवालयका एक सदस्यले जानकारी दिएका हुन । बैठक...

नेकपामा युद्धबिरामको तयारी, प्रचण्ड फेरी जिल्लिँदै !

नारायण दाहाल २०७७ मंसिर १६,२०७७ नेकपा सचिवालय बैठक आज बस्दै छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको जवाफमा मन्द तर घातक प्रहार गरेपछि विरोधी खेमा रक्षात्मक बनेको छ । पार्टी कार्यालय धुम्बाराहीमा...

छुट्टै पार्टी गठन गर्ने प्रचण्डको तयारी

नारायण दाहाल / मंंसिर–१०, २०७७ नेकपाका असन्तुष्ट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा पेस गरेको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र जवाफ माग्नका लागि नभई छुट्टै पार्टी गठन गर्नका लागि भएको खुलेको छ । सचिवालय बैठकमा प्रस्तुत गरेको...

नेकपामा फुटको जोखिम यथावत्

मंसिर ९, २०७७ काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा राजनीतिक प्रस्तावका नाममा अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई आरोप लगाउँदै ‘१९ बुँदे प्रस्ताव’ पेस गरेपछि बढेको फुटको जोखिम अझै टरेको छैन । प्रधानमन्त्री ओलीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८