चैत्र ६, २०७९ काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै, शतप्रतिशत पाउलान् तरुप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज विश्वासको मत लिँदै छन् । गत पुस १० गते तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले तीन महिनाको बीचमा प्रतिनिधिसभामा दोस्रोपटक विश्वासको...
चैत्र ६, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ञप्रचण्डझ आज सोमबार विश्वासको मत लिँदैछन् । १० पुसमा मात्र प्रधानमन्त्री नियुक्त भएका प्रचण्ड पौने तीन महिनामै दोस्रो पटक संसदमा विश्वासको मत लिन लागेका हुन् । २६ पुसमा विश्वासको मत लिँदा प्रतिपक्षी...
चैत्र ५, २०७९ त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्याम ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् । ओझाले ९६२ मत पाउँदा विष्टले...
चैत्र ५, २०७९ राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत कायम राख्ने निर्णय गरेको छ । आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय लिएको हो । पार्टी सरकारमा सहभागी...
चैत्र ५, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिने विश्वासको मतबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । बैठक बिहान साढे १० बजे बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।...
चैत्र ५, २०७९ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत लिनु भन्दा पनि सत्ताको भागवण्डा मिलाउन कठिन हुने देखिएको छ। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससहित १० दल खुलेरै प्रधानमन्त्रीको पक्षमा लागेको हुँदा उनलाई विश्वासको मत पाउन...
चैत्र ४ , २०७९ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिए। बैठक बिहान १०:३० बजे नयाँवानेश्वरस्थित संघीय...
चैत्र ४ , २०७९ सत्तासमीकरण फेरिएसँगै एकीकृत समाजवादीको बार्गेनिङ पावर बढेको छ । गत पुसमा एमाले र माओवादी सहकार्य हुँदा भित्तामा पुगेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल फेरि शक्ति केन्द्रमा फर्किएका हुन् ।२५ फागुनमा भएको राष्ट्रपति र ३...
चैत ३ ,२०७९ नेपालको तेस्रो उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका नेता रामसहायप्रसाद यादव निर्वाचित भएका छन्। शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई पछि पार्दै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्। बारा(२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८