• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
कांग्रेसद्वारा तनहुँका गोविन्दराज र चितवनका विकासको कारबाही फुकुवा
  • खबरदाता

चैत १९, २०७९   नेपाली कांग्रेसले पूर्व सहमहामन्त्री गोविन्दराज जोशी र चितवनका पूर्व सभापति विकास कोइरालामाथि गरिएको कारबाही फुकुवा गरेको छ। केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले उनीहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले बताए । जोशी...

उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदै
  • खबरदाता

चैत १९, २०७९   आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन...

रमेश खरेल र सर्वेन्द्र खनालले पाएको टिकटको मूल्य कति ?
  • खबरदाता

चैत १९, २०७९   वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदै छ । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेकाले उपनिर्वाचन हुन लागेको हो ।...

रास्वपाबाट लामिछाने, वाग्ले र खरेललाई टिकट
  • खबरदाता

चैत १८, २०७९ /  टिकादत्त तिमिल्सिना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि पार्टी सभापति रवि लामिछाने, डा स्वर्णिम वाग्ले र रमेश खरेललाई उम्मेदवार बनाउने भएको छ । रास्वपा पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा चितवन–२...

उपप्रधानमन्त्रीसहित मन्त्रीले लिए शपथ
  • खबरदाता

चैत्र १७,२०७९     राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरूलाई शपथ गराएका हुन् । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री...

दिउँसो ३ बजेका लागि नयाँ मन्त्रीहरूको शपथको तयारी
  • खबरदाता

चैत्र १७,२०७९   राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री दाहाल आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा...

उपनिर्वाचनपछि उथलपुथलको संकेत, रवि झन् शक्तिशाली बन्ने
  • खबरदाता

चैत्र १७, २०७९     बिहीबार मन्त्रिपरिषद विस्तारको तयारी थियो । बुधबार नै मन्त्रालयको संख्यामा भागबण्डा गरेका दलहरुले भोलिपल्ट मन्त्रीको नाम भेला पारेर प्रधानमन्त्रीमार्फत् नियुक्तिको सिफारिस आउनेछ भन्ने शीतलनिवासको अनुमान थियो । तर दलहरुभित्र नयाँ प्रकारले रडाको मच्चियो । मन्त्रिपरिषद...

मन्त्रिपरिषद विस्तार आज, रविको पार्टीले किन पाएन भाग ?
  • खबरदाता

चैत्र १६, २०७९     प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रोपटक विश्वासको मत पाएको दसौं दिनमा बल्ल सत्ता गठबन्धनमा भागबण्डा मिलेको छ । बालुवाटारमा बुधबार बसेको गठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहालले पेस गरेको प्रस्तावलाई सामान्य परिमार्जन गरेर भागबण्डामा सहमति गरेको हो ।...

मन्त्रिपरिषद् विस्तारमा अब के बहाना बनाउछन् प्रचण्डले ?
  • खबरदाता

चैत्र – १५ ,२०७९   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तीन महिना खेर गएका छन् । तेस्रो दल भएर पनि १० पुसमा प्रधानमन्त्री बनेका प्रचण्डले योबीचमा गठबन्धन फेरेका छन् । तर, अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मुलुकको प्रमुख प्रशासनिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८