चैत्र १३,२०७९ समीकरण फेरिएसँगै केन्द्रमा सरकार गुमाएको एमाले प्रदेशमा पनि अल्पमतमा परेको छ । एमाले सुदूरपश्चिम र बागमती प्रदेश सरकारबाट बाहिरिसकेको छ । तर, मुख्यमन्त्री पाएको गण्डकी र लुम्बिनीमा भने सरकार कायमै छ । यसबाहेक कोसी प्रदेशमा पनि एमालेकै...
चैत्र १२,२०७९ सिके राउत नेतृत्वको जनमत पार्टीले मधेसका छ जिल्लामा आफ्नो पार्टीको इञ्चार्ज तोकेको छ । जिल्लामा पार्टीको काम कारबाही अगाडि बढाउन र सङ्गठन विस्तार गर्ने गरी जिल्ला समिति गठन गर्न इञ्चार्जको जिम्मेवारी तोकिएको सो पार्टीले जनाएको छ ।...
चैत्र ११,२०७९ काठमाडौँ । विद्यार्थी सङ्गठनको आपसी विवादका कारण त्रिभुवन विश्वविद्यालयअन्तर्गतका एक दर्जनभन्दा बढी आङ्गिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचन अनिश्चित भएको छ । त्रिविले आफूअन्तर्गतका सम्पूर्ण आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा चैत ५ गतेलाई स्ववियु निर्वाचनको मिति...
चैत्र १०, २०७९ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकबाट उनको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६७ मत प्राप्त गरेका हुन् । प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले निर्णायार्थ प्रस्तुत गरेको मुख्यमन्त्री जम्कट्टेलको...
चैत्र ९, २०७९ गत मंसिर ४ मा भएको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरे । आफूलाई मधेसको लिडर ठान्ने यादवलाई हराएर राउतले मधेसको जनमत आफूतर्फ केन्द्रित गरिदिए । संसदीय राजनीति गर्मायो, किनकी...
चैत्र ८, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डाको कसरत सुरु भएको छ । गठबन्धन आबद्ध दलहरूले हैसियतभन्दा बढी मन्त्रालय दाबी गर्न थालेपछि प्रधानमन्त्री दबाबमा पर्न थालेका छन् । संविधानको धारा ७६...
चैत्र ८, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० चैतभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताइरहे पनि सजिलो छैन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट बनेको नयाँ गठबन्धनका दललाई भागवण्डा पु¥याउन उनलाई सजिलो हुने छैन । सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले १० मन्त्रालयमा...
चैत्र ६, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। निर्धारित कार्यक्रम अनुसार सोमबारको प्रतिनिधिसभाको बैठकबाट उनले दोस्रो पटक विश्वासको मत लिएका हुन। प्रधानमन्त्री दाहालले १७२ मत प्राप्त गरका छन्। उनी बहुमतले विश्वासको मत लिन सफल...
चैत्र ६, २०७९ नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ लिएका हुन् । यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८