माघ ३, २०७९ नवनियुक्त मन्त्रीहरूले मंगलवार पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उपप्रधान तथा ऊर्जा मन्त्रीमा राजेन्द्र लिङदेनले शपथ लिएका छन् । यस्तै नेकपा एमालेबाट हरि उप्रेतीलाई रक्षा, विमला राई पौडेलले परराष्ट्र,...
माघ ३, २०७९ नेकपा एमालेले डा।विमला राई पौडेललाई परराष्ट्रमन्त्री बनाउने भएको छ। एमाले स्रोतका अनुसार परराष्ट्रमा पौडेललाई पठाउन लागिएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीको कोटाबाट पौडेल मन्त्री बन्न लागेकी हुन्। पौडेल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रियसभा सदस्य हुन् यस्तै एमालेका...
माघ ३, २०७९ निरन्तरको छलफलपछि सत्ता गठबन्धनले मन्त्रालयको भागबन्डा टुंगो लगाएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार राति अबेरसम्म बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय भागबन्डाको टुंगो लगाएको हो । सत्ता गठबन्धन दलभित्र कसले कुन मन्त्रालय चलाउने भन्नेबारे...
माघ ३, २०७९ माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन भएको एक महिना नपुग्दै गठबन्धनमा खटपटको संकेत देखा पर्न थालेका छन् । विशेषगरी २६ पुसमा प्रमुख प्रतिपक्षी कांग्रेसले विश्वासको मत दिएपछि गठबन्धनको मुख्य घटक एमाले झस्किएको थियो ।...
माघ २, २०७९ पोखरा - बागलुङकी एमाले सांसद बिनाकुमारी थापा गण्डकी प्रदेश सभाको उपसभामुख निर्वाचित भएकी छन्। समानुपातिक तर्फकी सांसद थापालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेश सभाले सोमबार बहुमतले पारित गरेको हो। यसअघि प्रदेश सभाले शनिबार सभामुखमा माओवादीका...
माघ २, २०७९ पोखरा । गण्डकी प्रदेशसभाको उपसभामुखमा एमालेकी बिनाकुमारी थापा निर्वाचित भएकी छन् । प्रदेशसभाको सोमबारको बैठकमा थापालाई उपसभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा उनको पक्षमा ३२ मत परेको हो । विपक्षीमा २६ मत परेको छ । मतविभाजन...
विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् । बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए । ९३ सदस्यीय प्रदेश...
पुस २९, २०७९ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि...
पुस २९, २०७९ प्रतिनिधिसभामा सबैभन्दा धेरै सिट जिते पनि नेकपा माओवादी केन्द्रलाई साथमा राख्न नसक्दा नेपाली कांग्रेस केन्द्रदेखि प्रदेशमा सत्ताबाहिर पुग्यो । प्रधानमन्त्री र राष्ट्रपति छाड्नै नसकिने कांग्रेस नेताहरुका अडानले कुनै पनि पद नपाउने स्थिति बन्यो । माओवादी केन्द्रसँगको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८