मुलुकको उपराष्ट्रपति पदको निर्वाचनका लागि आज मतदान हुँदै छ। निर्वाचनमा नेकपा एमालेका अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा हुने मतदानका लागि सम्पूर्ण तयारी...
चैत ३ ,२०७९ त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा रातिदेखि १२ बजेदेखि मौन अवधि सुरु भएको छ। स्ववियु निर्वाचन आचारसंहिताअनुसार गए राति १२ बजेदेखि मौन अवधि सुरु भएको हो। निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द...
चैत्र ३, २०७९ देशले आज नयाँ उपराष्ट्रपति पाउँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज उपराष्ट्रपतिका लागि मतदान हुँदैछ । नेपालको संवैधानिक प्रावधानअनुसार उपराष्ट्रपतिको तेस्रो निर्वाचन हुन लागेको हो । संसद् भवनको ल्होत्से हलमा बिहान १० देखि अपराह्न ३...
चैत्र २, २०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । ‘प्रधानमन्त्री प्रचण्डले गत...
चैत्र २, २०७९ सात वर्ष राष्ट्रपतिको भूमिका निर्वाह गरेर विद्यादेवी भण्डारी फागुन २९ गते निवृत्त भए पनि उनी अब निष्क्रिय भएर बस्नेछन् भन्ने धेरैलाई लागेको छैन । फेरि पनि पार्टी राजनीतिमै फर्किनेछन् र देशको कार्यकारी पदमा पुग्न हर प्रयास...
चैत्र १ ,२०७९ चितवन क्षेत्र नं २ मा हुने उपनिर्वाचनमा एक लाख २४ हजार ६ सय ४६ मतदाता सहभागी हुने भएका छन् । प्रतिनिधिसभा निर्वाचन २०७९ को तुलनामा यसपटक छ सय ३१ जना मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालयका...
चैत्र ०१ ,२०७९ नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको...
फागुन २९, २०७९ राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको सपथसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पदभार ग्रहण गरेका छन् । उनले आज पदभार ग्रहण गर्दै राजदूत नियुक्तिको निर्णयमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधानको...
फागुन २९, २०७९ चैत ३ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएकामध्ये कसैले पनि फिर्ता नलिएपछि अन्ततः उपराष्ट्रपतिमा चार जना नै प्रतिस्पर्धा गर्ने भएका छन् । जनता समाजवादी पार्टीले अगाडि सारेका दुई जनाकै उम्मेदवारी यथावत् छ । त्यस्तै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८