• कात्तिक १५, २०८३, आइतवार Sunday, 01 November, 2026
सिन्धुपाल्चोक पहिरो पिढितलाई ठोरीबासीको सहयोग
  • संबाददाता

भाद्र–१८,२०७७ चितवन । ठोरीगाउँ पालिका वडा नं.–४ का वडाध्यक्ष बई बहादुर तामाङको अध्यक्षतामा बसेको सामाजिक अगुवाहरुको भेलाले सिन्धुपाल्चोकको जुगल गापा –२ को लिदीमा वितेको श्रावण ३० गते गएको पहिरोमा परेर ज्यान गुमाएका र पहिरोमा परि घाइते भएका, आफन्त बेपत्ता भएर...

मदिरा खाए कोरोना निको हुन्छ भन्ने अफवाह फैलिएपछि

भाद्र–१८,२०७७ डोटी । कोरोना सङ्क्रमणको त्रासका कारण जिल्ला नै आक्रान्त भइरहेका बेला यहाँका ग्रामीण क्षेत्रमा खुलेआमरुपमा मदिरा बिक्री वितरण भइरहेको छ । मदिराका कारण जिल्लाको सुरक्षा चुनौती पनि थपिँदै जान थालेको छ । मदिरा खाए करोना निको हुन्छ भन्ने अफवाह...

चितवनमा भरतपुरका १५ सहित थप १८ जनामा कोरोना संक्रमण पुष्टि

भाद्र– १८, २०७७ चितवन । भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा १८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बुधबार गरिएको परिक्षणमा भरतपुरका १५ सहित १८ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जस अनुसार भरतपुर– १ का १ पुरुष...

चितवन र बुटवलमा दुई संक्रमित महिलाको मृत्यु
  • संबाददाता

भाद्र–१८,२०७७ चितवन । चितवन र वुटवलमा गरि थप दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर ११ कि ४० वर्षीया महिलाको गएराति उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । भाद्र ५ गते चितवन मेडिकल कलेजमा भर्ना...

नेमारसहित पीएसजीका ३ खेलाडीमा कोरोना संक्रमण
  • एजेन्सी

भाद्र–१८,२०७७ फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर नेमारसहित ३ खेलाडीमा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । नेमारसहित मिडफिल्डर डी मारिया र लिएनार्दो पाराडेसलाई कोरोना संक्रमण देखिएको हो । पीएसजीले बुधबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको...

ढोरपाटनमा भुजिखोलाले बस्ती बगायो, १९ जना बेपत्ता
  • संबाददाता

भाद्र–१८,२०७७ बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ्गको भुजिखोलाले खोला किनारका बस्ती बगाउँदा १९ जना वेपत्ता भएका छन् । अविरल बर्षासँगै बुधबार राती खोलामा आएको बाढीले तटीय क्षेत्रको बस्ती बगाउँदा मानवीयसँगै भौतिक क्षति भएको आशंका गरिएको छ । प्रहरी घटना स्थल...

भरतपुरमा चितवनका ३८ सहित ३९ जना संक्रमित
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशलामा गरिएको परीक्षणमा चितवनका ३८ सहित ३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा २२ देखि ८० बर्ष सम्मका रहेका छन। भरतपुर महानगरपालिकाका ८ पुरुष र ११ महिला गरि १९...

प्रति २ घण्टामा १ जनाले ज्यान गुमाए
  • संबाददाता

भाद्र–१७,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा प्रति २ घण्टामा १ जनाले ज्यान गुमाएका छन् । कोरोना भाइरसको संक्रमणका कारण आज थप १२ जनाले ज्यान गुमाएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ महिला र ६ पुरुष रहेका छन्...

पछिल्लो चौविस घण्टामा ११२० संक्रमित थपिँदा, १११२ निको भए

भाद्र–१७,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १ हजार १२० जना कोरोना संक्रमित थपिएका छन् । आज ३ सय २० महिला र ८ सय पुरुष सहित १ हजार १२० संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ४१ हजार ६४९ पुगेको हो ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८