• मंसिर २४, २०८१, सोमवार Monday, 09 December, 2024

भारतमा एकै दिन ठिक भए १ लाख भन्दा बढी कोरोना संक्रमित

  • संबाददाता

भारतमा एकै दिन ठिक भए १ लाख भन्दा बढी कोरोना संक्रमित

आश्विन–६,२०७७

भारतमा एकै दिन १ लाख २ हजार ७० जनाले कोरोना भाइरसको संक्रमणबाट मुक्ति पाएका छन् ।

यस बिचमा १ हजार १ सय ३५ जनाको निधन भएको छ । र्वल्डो मिटरको पछिल्लो तथ्यांक अनुसार सोमबार रातीसम्ममा भारतमा संक्रमित ५५ लाख ६० हजार १सय ५ मध्य ४४ लाख ९४ हजार ७ सय २० निको भइसकेका छन् । यस मध्य ८८ हजार ९ सय ६५ जनाको मृत्यु भएको छ ।

संसारभरमा एकै दिन २ लाख ७७ हजार ८ सय ७६ जनाको मृत्यु भएको हो । यस बिचमा ४ हजार १ सय ३३ जनाको मृत्यु भएको छ । तथ्यांकमा देखाइए झैँ मृत्युदर एकदम कम भएको भने होइन ।

अमेरिका लगायत धेरै देशमा शुक्रवार, शनिवार र आइतबार भेन्टिलेटरबाट मान्छे नझिक्ने भएका कारण शनिवार देखि सोमबारसम्म मृत्यु दर कम रहने गरेको छ ।

  • प्रकाशित मिति : असोज ६, २०७७, मंगलवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८