चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइदै आएका सबै सेवाहरू आजैबाट पुनः संचालनमा आउने भएका छन् । साउन अन्तिमबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालले आजबाट सेवा संचालन हुने सूचना प्रकाशित गरेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको नमुना...
चितवन । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा...
चोटबाट निको भएर फर्किएपछिका खेलमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोलसँगै गोलका लागि गरेको सहयोगका कारण उनको चर्चा सकारात्मक रुपमा हुन थालेको थियो । विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेइमार मैदानमा देखिन थालेको बताइरहेका थिए । तर आइतबार...
चितवन । कोरोना भाइरस संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा २ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार गर्दा गर्दै समरीमाई गाउँपालिकाको का ३८ वर्षका पुरुषको दिउँसो १ः३० बजे र वुटवल उपमहानगरपालिका उप–१ कि ६७ वर्षकी महिलाको...
चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८ सय १८ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये ५ सय ९८ जना पुरुष र २ सय २० जना महिला रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ...
चितवन । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका आइतबार थप नौ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरका ७ जना महिला, सर्लाहीका १ जना पुरुष र तनहुँका एक जना महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले...
चितवन । चितवनको भरतपुरमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचाररत हेटौंडा ३ कि ६५ वर्षीया महिलाको शनिबार साँझ मृत्यु भएको हो । कलेजो र स्वास प्रश्वास सम्बन्धी उपचारका लागि ती...
चितवन । आज नेपालमा ६३४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, झापामा १७, भोजपुरमा ३, मोरङमा ५२, संखुवासभामा १, सुनसरीमा ३१, धनुषामा ३, पर्सामा ५९, बारामा १०, महोत्तरीमा १, रौतहटमा २, सप्तरीमा १,...
चितवन । नेपालमा पछिल्लो २४ घण्टामा ६ वर्षिय वालिका सहित थप ९ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषसहित दुई जना, पर्सामा ६१, ५८ र ४८...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८