• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
भरतपुरमा चितवनका १५ सहित १७ जना कोरोना संक्रमित थपिए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर ३,१०,११,१२ र १५ वडाका ९ जना रहेका छन् । रत्ननगर ५ र १० का एक महिला एक...

विगत २४ घण्टामा ७ सय ४३ संक्रमित थपिए, ८ जनाले ज्यान गुमाए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । विगत २४ घण्टामा देशभर ७ सय ४३ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १० हजार २३४ स्वाबको परिक्षण गरिदा २ सय ४६ महिला र ४ सय ९७ पुरुष गरि ७...

विराटनगर, भक्तपुर र पर्सामा गरि कोरोना संक्रमणबाट थप ३ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । विराटनगर, भक्तपुर र पर्सामा १ ÷१ जना गरि कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६५ वर्षिय पुरुषको,भक्तपुरमा वुटवलका ५४ वर्षिय पुरुष र विरगञ्जमा पर्सा कि ७० वर्षिय बृद्धाको...

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन
  • खवर मुलुक-संबाददाता

भरतपुरको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १४ सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १३ जना भरतपुर महानगरपालिकाका रहेका छन् भने १ जना खैरहनीका हुन । त्यस्तै हेटौडा, कावासोती , कलैया, गोरखाका १÷१ जना र...

क्यान्सर अस्पताल भरतपुरका सबै सेवा संचालनमा आउने
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइदै आएका सबै सेवाहरू आजैबाट पुनः संचालनमा आउने भएका छन् । साउन अन्तिमबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालले आजबाट सेवा संचालन हुने सूचना प्रकाशित गरेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको नमुना...

सार्वजनिक सवारीमा यसै वर्ष जिपिएस प्रणाली जडान गरिने
  • चितवन

चितवन । सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था विभाग सम्झौता गर्ने तयारीमा छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले चालू आर्थिक वर्षमा...

म्युनिखको हातमा च्याम्पियन लिगको उपाधि – पिएसजी स्तब्ध
  • चितवन

चोटबाट निको भएर फर्किएपछिका खेलमा नेइमारले उत्कृष्ट प्रदर्शन गरेका थिए । गोलसँगै गोलका लागि गरेको सहयोगका कारण उनको चर्चा सकारात्मक रुपमा हुन थालेको थियो । विश्लेषकहरुले सामान्य भन्दा फरक र परिपक्क नेइमार मैदानमा देखिन थालेको बताइरहेका थिए । तर आइतबार...

कोरोना भाईरस संक्रमणबाट थप ४ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । कोरोना भाइरस संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा २ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार गर्दा गर्दै समरीमाई गाउँपालिकाको का ३८ वर्षका पुरुषको दिउँसो १ः३० बजे र वुटवल उपमहानगरपालिका उप–१ कि ६७ वर्षकी महिलाको...

देशभरमा ८ सय १८ संक्रमित थपिए, ३ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८ सय १८ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये ५ सय ९८ जना पुरुष र २ सय २० जना महिला रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८