• असोज १, २०८३, बिहीवार Thursday, 17 September, 2026
देशभरमा ९२७ जना कोरोना संक्रमण थपिए, उपत्यकामा मात्रै ४१५ जना
  • चितवन

भाद्र–१२ ,२०७७ पछिल्लो २४ घण्टामा देशभरमा १० हजार २२९ जनाको नमुना परीक्षण गर्दा ३ सय ३४ जना महिला र ५९३ जना पुरुष गरि ९ सय २७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन् ।...

विनोद चौधरी पनि कोरोना भाईरसबाट संक्रमित
  • चितवन

भदौ १२, २०७७ उद्योगपति विनोद चौधरीलाई शुक्रवार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नमुना परिक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनले आफ्नो आधिकारिक ट्विटर मार्फत आफू कोरोना भाईरसबाट संक्रमित हुन पुगेको जानकारी गराएका छन् । शुक्रबार दिउँसो आफैले ट्वीट गर्दै उनले...

चितवन मेडिकल कलेजको ल्यावमा १९ जना संक्रमित थपिए
  • चितवन

भाद्र–१२, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ ल्याबमा १९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार रातिसम्म गरिएको परीक्षणमा चितवनका ९, नवलपरासीका २, हेटौडाका १, रौतहट १, दाङ १, बारा २, सलार्हि १, धनुषा १ र पर्सा...

चितवनमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु
  • चितवन

भाद्र–१२, २०७७ भरतपुर स्थित पुष्पाञ्जली अस्पताल र चितवन मेडिकल कलेजमा गरि २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पुष्पाञ्जली अस्पतालमा भरतपुर २ का ५१ वर्षिय पुरुषको  र चितवन मेडिकलमा हेटौंडा १९ कि ७१ वर्षीया महिलाको मृत्यु भएको छ ।...

झापाका संक्रमितको धरानमा मृत्यु
  • झापा

भाद्र –१२ , २०७७ कोरोना भाइरस संक्रमणका कारण झापामा एक जनाकोे मृत्यु भएको छ । कमल गाउँपालिकाका–३ का ८३ वर्षीय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक साताअघि उनलाई उपचारका...

चितवनमा ६ बर्षकि बालिका सहित १७ जना संक्रमित
  • चितवन

भाद्र–११ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनमा ६ बर्षकि बालिका सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ४,१० र १२ का २ पुरुष र १ महिला गरि ३ जना ।...

एकैदिन थपिए १ हजार १११, संक्रमित संख्या ३५ हजार ५२९ पुग्यो
  • चितवन

भाद्र ११, २०७७ पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना संक्रमित थपिएसंगै देशभरमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ । आज देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो...

चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा २६ संक्रमित थपिए
  • चितवन

भाद्र–११, २०७७ भरतपुरको चितवन मेडिकल कलेजको कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २० सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये भरतपुर महानगरपालिका १ मा १ पुरुष, २ मा २ पुरुष, ३ मा २ महिला २ पुरुष, ८ मा...

पाँच महिनाको बालक सहित चितवनमा २६ जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन

भाद्र–११,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा चितवनमा ५ महिनाको बालक सहित २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका ७ र २२ वडाका ६६ बर्षका पुरुष र ३४ बर्षका महिला गरि २...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८