• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024
भिलियर्सले जिताए बैंगलोरलाई
  • संबाददाता

आश्विन–१३,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटको सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । २० ओभरमा दुवै टोलीले २०१ रन बनाएको खेलको सुपर ओभरमा भने बैंगलोरले आठ रनको लक्ष्य पाएको थियो । पहिलो...

चितवनका दुई प्रयोगशालाका थप ५८ जनामा कोरोना संक्रमण पुष्टि
  • संबाददाता

आश्विन–१२ ,२०७७ चितवन । चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५० सहित थप ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका २२ पुरुष र १५ महिला गरि ३७...

चितवनमा बाघले पुन एक जना खायो
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । चितवनमा फेरि बाघले आक्रमण गर्दा एकजनाको मृत्यु भएको छ । विहान करिव ९ बजेको समयमा घाँस काट्न गएका कुमरोज सामुदायीक बनमा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सुर्यवहादुर थापाले जानकारी दिए । मृत्यु हुनेमा...

आज १३५१ थपिँदा जम्मा संक्रमित ७४७४५, निको हुनेको संख्या ५४६४० जना
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार ८० नमुनाको परिक्षण गर्दा १ हजार ३५१ जना कोरोना संक्रमित थपिएका छन् । आज ४३६ महिला र ९१५ पुरुष गरि १३५१ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७४ हजार ७४५ पुगेको छ...

पुन बन्दहुने हल्लाले लगानीगर्न डराए फेन्सी व्यापारी

केपी शर्मा / आश्विन–१२,२०७७ लकडाउन र निषेधाज्ञा हटेसँगै विगत पाँच महिना देखि ठप्प भएको बजार विस्तारै चलायमान हुन थालेको छ । बजारमा भिडभाड बढ्न थालेको छ । चाडबाड नजिकिदै गर्दा खुलेको बजार पुन बन्दहुने हल्लाले व्यापारीहरु थप लगानीगर्न डराएका छन्...

एग्रोभेटमै अल्झिदा धानमा क्षती वढ्दो, सरकारी निकाय किसानसम्म नजादा थप समस्या
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । भरतपुर महानगरपालिका ४ का ओमप्रकाश गौतम यस पटक राम्रो धान फल्ने आशामा थिए । मनसुन समयमै सुरु हुँदा रोपाई पनिगरे । समयमै रोपाई गर्न पाएका गौतमको त्यो आशा भने धेरैदिन टिक्न पाएन । रोपेदेखि धान पसाउन लाग्दा...

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सहित ८ जना प्रहरीमा कोरोना संक्रमण
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुर्य बहादुर थापा सहित ८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक नान्तिराज गुरुङका अनुसार आइतवार राति प्राप्त रिपोर्टमा पोजेटिभ देखिएपछि उनिहरुलाई कार्यालयकै आइसोलेसन...

प्रचण्डज्यू ! तपाईँले भनेको सत्ता कब्जा यही हो, बुझ्नुभयो ?

नारायण दाहाल / आश्विन–१२,२०७७ काठमाडौँ । टाउकै गन्ने हो भने अहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग दुई तिहाइ बहुमत छैन । तर, उनले सुरुको वर्षमा दुई तिहाइ मात्र होइन, तीन चौथाइकै समर्थन पाए । शक्ति अभ्यास भने अहिले पनि शतप्रतिशतकै गरिरहेका...

राजस्थानमा उत्रिएका प्रदर्शनकारीद्धारा आगजनी र तोडफोड

आश्विन–१२,२०७७ अहमदाबाद–उदयपुर नेसनल हाइवे ६० घण्टाभन्दा बढी समयदेखि बन्द छ । राजस्थानमा डुंगरपुर जिल्लाका आदिवासी शिक्षक परीक्षार्थी १७ दिनसम्म स्थानीय स्तरमै काँकरी डुँगरी (पहाड) मा प्रदर्शन गर्दै थिए । उनीहरूले जमानत नहुने धाराहरू लगाएर मुद्दा लगाइने सूचना पाएपछि प्रदर्शनकारी झन्...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८