• वैशाख १५, २०८१, शनिवार Saturday, 27 April, 2024
राजस्थानमा उत्रिएका प्रदर्शनकारीद्धारा आगजनी र तोडफोड

आश्विन–१२,२०७७ अहमदाबाद–उदयपुर नेसनल हाइवे ६० घण्टाभन्दा बढी समयदेखि बन्द छ । राजस्थानमा डुंगरपुर जिल्लाका आदिवासी शिक्षक परीक्षार्थी १७ दिनसम्म स्थानीय स्तरमै काँकरी डुँगरी (पहाड) मा प्रदर्शन गर्दै थिए । उनीहरूले जमानत नहुने धाराहरू लगाएर मुद्दा लगाइने सूचना पाएपछि प्रदर्शनकारी झन्...

राजस्थानको सनसनीपूर्ण जित
  • संबाददाता

आश्विन–१२,२०७७ राजस्थान रोयल्सले आइपिएलमा सबैभन्दा बढी रन पछ्याउने कीर्तिमान कायम गर्दै यस सत्रमा लगातार दोस्रो जित हात पारेको छ । आइतबार किङ्स पन्जाब ११ ले दिएका २२४ रनको लक्ष्य पछ्याएको राजस्थानले ४ विकेटको जित हात पारेको हो । सञ्जु सामसुन...

विना पर्यटक खुल्यो सौराहा, बिगत सम्झदै मनाइयो पर्यटन दिवस
  • संबाददाता

आश्विन–१२,२०७७ चितवन । पोहोरको वर्ष विश्व पर्यटन दिवस तामझामका साथ मनाएको स्मरण अहिले पनि ताजै रहेको छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराइ भन्छन विगतमा हवाई मार्गबाट भरतपुर विमानस्थलमा आएका र स्थलमार्गबाट सौराहामा ओर्लिएका पर्यटकहरुलाई फूलमाला अविर र...

अर्थतन्त्र खस्कँदै, बैंकहरूले भने रकम जम्मा लिनबाट भाग्दै

आश्विन–११, २०७७ काठमाडौँ । नेपालको अर्थतन्त्र दिनानुदिन खस्कँदै गएको छ । जसले गर्दा सरकारलाई दैनिक प्रशासनिक खर्च जुटाउन पनि कठिन परिरहेको छ । अब देश आन्तरिक ऋणमा निर्भर हुनपर्ने बेला आएको छ । अर्को, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण सर्वसाधारण...

पीसीआर रिपोर्ट आफैं दिन प्रयोगशालालाई निर्देशन
  • संबाददाता

आश्विन–११, २०७७ चितवन । पीसीआर परीक्षण गराउँदै आएका सबै प्रयोगशालालाई रिपोर्ट आफैले दिन सरकारले निर्देशन गरेको छ । पिसिआर रिपोर्ट पोजिटिभ वा नेगेटिभ जे आए पनि आफैं दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै प्रयोगशालालाई निर्देशन दिएको हो । यसअघि पोजिटिभ...

ओलीले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठकले के गर्यो निर्णय ?
  • संबाददाता

आश्विन–११, २०७७ काठमाडौँ । नियमित रुपमा सोमबार बस्दै आएको मन्त्रिपरिषद बैठक यो साता आइतबारनै बसेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात बोलाएको मन्त्रिपरिषद्को बैठकले कृषि अनुसन्धान परिषद (नार्क) को कार्यकारी निर्देशकमा डा.दीपक भण्डारीलाई नियुक्त गरेको छ । त्यस्तै, मन्त्रिपरिषदको...

चितवनका ११ सहित थप १९ जनामा कोरोना पुष्टि
  • संबाददाता

आश्विन–११, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा चितवनका ११ सहित १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आईतबार गरिएको परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको हो । प्रयोगशालाका अनुसार भरतपुरका ३ महिला र ६ पुरुष गरि...

आज १५७३ जना संक्रमित थपिए, निको हुने ५३ हजार नाघे
  • संबाददाता

आश्विन–११,२०७७ चितवन । पछिल्लो २४ घण्टामा १० हजार १२३ नमुनाको परिक्षण गर्दा १ हजार ५७३ जना कोरोना संक्रमित थपिएका छन् । आज ५२४ महिला र १०४९ पुरुष गरि १५७३ संक्रमित थपिँदा कुल संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ...

कलकत्ताको पहिलो जित
  • संबाददाता

आश्विन–११,२०७७ इन्डियन प्रीमीयर लिग (आइपिएल) क्रिकेटमा कलकत्ता नाइट राइडर्सले पहिलो जित हात पारेको छ । कलकत्ताले शनिवार भएको खेलमा सनराइजर्स हैदराबादलाई सात विकेटले पराजित गरेको छ । कलकत्तालाई जित दिलाउने क्रममा प्रारम्भिक ब्याट्सम्यान शुभ मन गीलको भूमिका महत्वपूर्ण रहेको थियो...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८