जेष्ठ १८,२०८० / टिकादत्त तिमिल्सिना भरतपुर । २३ औं अन्तराष्ट्रिय दुध दिवस चितवनमा विभिन्न औपचारिक कार्यक्रम आयोजना गरि मनाईएको छ । दुध दिवसकै अवसरमा व्यवसायिक पशुपालन तथा दुध उत्पादन कृषक समाज नेपालको आयोजनामा चितवन मानव सेवा आश्रम भरतपुरमा २३ औं...
जेठ १७, २०८० चितवन– सरकारले सञ्चालन गरेको खोज र खोप अभियानअन्तर्गत नियमित खोप छुटेका ४३२ बालबालिकालाई खोप लगाइएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही वैशाखको १५ र ३१ गते सो अभियान सञ्चालन गरेको थियो। वैशाख महिनालाई खोप महिनाको रुपमा...
जेष्ठ, ४, २०८० / टिकादत्त तिमिल्सिना चालु आर्थिक बर्ष ०७९, ८० मा यातायात व्यवस्था कार्यालय,चितवनको दश महिनामा ७१ करोड बढी राजश्व संकलन भएको छ । चालु आवको साउन देखि बैशाख महिनासम्म कार्यालयमा ७१ करोड ७ लाख ८० हजार ३७ रुपैंया...
बैशाख २३,२०८० चितवन - शंकर कंडेल न्यायीक संघर्ष समितिले आव्हान गरेको चितवन बन्दको प्रभाव परेको छ। बन्दका कारण जिल्लाका मुख्य सडकमा सवारीसाधन चलेका छैनन। भने जिल्ला भएर चल्ने लामो दुरिका सवारी पनि जिल्ला प्रवेश नाकामै रोकिएका छन। अहिले...
चैत्र २२, २०७९ / टिकादत्त तिमिल्सिना चितवनको नारायणगढ र गैंडाकोटविच भै वग्ने नारायणी नदीमा गैंडाकोटतर्फको किनारमा १४ करोड लगानीमा रिसोर्ट सञ्चालनमा आएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ५ कुसुमघाट स्थित नारायणी नदी किनारमा नारायणी बिच एड्भेञ्चर रिसोर्ट प्रालि सञ्चालनमा...
फागुन १३ ,२०७९ / टिकादत्त तिमिल्सिना चितवनमा कमजोर शारिरीक क्षमता भएका व्यक्तिलाई निशुल्क सवारी चालक परीक्षण दिन शुरु गरिएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित चितवन ड्राईभिङ्ग स्कुलले भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो । पत्रकार...
फाल्गुन ५,२०७९ / टिकादत्त तिमिल्सिना नशा तथा हाडजोर्नी रोग विशेषज्ञहरुको २७ औं राष्ट्रिय सम्मेलन आजबाट चितवनमा सुरु भएको छ । नेपाल अर्थोपेडिक एसोसिएसन केन्द्रीय समिति तथा शाखा चितवनको सयुंक्त आयोजनामा भरतपुरको चितवन गार्डेन रिर्सोट प्रा लि मा संचालन भएको हो...
पुस ८ ,२०७९/ टिकादत्त तिमिल्सिना भरतपुर - सडक डिभिजन कार्यालय भरतपुरले नारायणगड बजार क्षेत्रमा डोजर चलाउन सुरु गरेको छ। कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि शुक्रवार बिहानै देखि बजार क्षेत्रमा सडक सिमाभित्र पर्ने संरचना सडक डिभिजन कार्यालयले...
मंसिर २२,२०७९ चितवन - नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा नसोचेको उल्लेख...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८