• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
संस्थापकलाई सम्मान गर्दै पुर्बेली समाज चितवनले मनायो १७ औं स्थापना दिवस
  • खबरदाता

भदौ १२,२०८०   चितवन । पुर्बेली समाज चितवनले आफ्नो १७ औं स्थापम्ना दिवस मनाएको छ। सोमबार भरतपुरमा एक कार्यक्रम गरि समाजले आफ्नो स्थापना दिवस मनाएको हो। सो अबसरमा समाजले सस्थापक अध्यक्ष डा तिलचन्द्र भट्टराई र निबर्तमान अध्यक्ष डिक ब गुरुङलाई...

ट्याङकरलाइ ओभरटेक गर्दा दुर्घटना,एक जनाको मृत्यु
  • खबरदाता

भदौ ८,२०८०   सवारी दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्बत दुर्लाङ - १ धौलागिरीका हर्क बहादुर सुनार रहेका छन। प्रहरीले जनाए अनुसार शुक्रवार दिउँसो अन्दाजी २ बजेको समयमा उक्त सडक खण्डको पन्ध्र किलोमा मुग्लिङबाट नारायणगढ...

सेवाग्राहीलाई व्यर्थैमा जरिवाना
  • खबरदाता

भदौ – ७,२०८०   भरतपुर । राष्ट्रिय परिचयपत्र निःशुल्क प्रदान गर्ने राज्यको नीति छ । कानुन पनि राज्यले गल्ती गर्दैन भन्ने सिद्धान्तमा आधारित भएर बनाइन्छ । तर कर्मचारीको लापबाहीका कारण गलत विवरणसहित छापिएका राष्ट्रिय परिचयपत्र सच्याउन सेवाग्राहीले जरिवाना तिर्नुपर्ने भएको...

चितवन निकुञ्जभित्र राप्तीमा नयाँ पुल बन्ने
  • खबरदाता

भदौ ६, २०८० भरतपुर । चितवनको भरतपुर र माडी जोड्नका लागि राप्ती नदीमा नयाँ पुल निर्माण गरिने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकअन्तर्गत भरतपुर महानगरपालिका–२३ स्थित ध्रुवघाटबाट निकुञ्ज जोड्ने पुल निर्माण गर्न लागिएको हो । विसं २०१४ देखिको पुरानो बाटो...

नारायणगढ–मुग्लिन सडक : पहिरो पन्छाउन अझै पाँच–छ घण्टा लाग्ने
  • रासस

भदौ ५, २०८०   भरतपुर । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँच–छ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भइरहेको...

भरतपुर भ्रमण वर्षमा बाघ हेर्न पाइने
  • रासस

भदौ- ३, २०८०     भरतपुर- भरतपुर भ्रमण वर्ष २०२४ का अवसरमा आउने पर्यटकलाई बाघ देखाइने भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा रहेका बाघलाई प्रत्यक्षरुपमा पर्यटकलाई देखाउने तयारी गरिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भ्रमण वर्षमा आउने पर्यटकका...

चितवनको टिकौली जङ्गलमा कलेज बस सहित ८ सवारीसाधन एकै ठाउँमा दुर्घटना,२० जना घाइते
  • खबरदाता

  साउन ३१,२०८० चितवनको टिकौली जङ्गलमा भयानक दुर्घटना भएको छ।उक्त दुर्घटना परि २० जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार बुधबार बिहान ११स्४० बजेको समयमा भरतपुर-९ टिकौली जङ्गलमा भरतपुरबाट टाँडी तर्फ जादै गरेको ना १ क ६१३१ नं.को अक्सफोर्ड कलेजको...

चितवनमा ४० हजार चालकलाई कारबाही
  • रासस

साउन १९, २०८० चितवन । गत आर्थिक वर्ष २०७९-८० मा ट्राफिक नियम उल्लङ्घन गर्ने ४० हजार छ सय ६४ सवारीसाधनका चालकलाई कारबाही गरिएको छ । चालकलाई कारबाही गर्नेक्रममा रु तीन करोड ४५ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।...

चितवन कांग्रेसले पार्टी हितविरुद्ध काम गर्नेको सदस्यता नवीकरण नगर्ने
  • रासस

साउन -१६, २०८०   चितवन– नेपाली कांग्रेस चितवन शाखाले गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई मतदान नगर्ने क्रियाशील सदस्यहरूको सदस्यता नवीकरण नगर्ने भएको छ । उक्त शाखाले साठी प्रतिशत हाराहारी क्रियाशील सदस्यको मात्रै नवीकरण गर्ने तयारी गरेको हो । चौथो महाधिवेशनमा उक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८