• वैशाख १८, २०८१, मंगलवार Tuesday, 30 April, 2024

शंकर कंडेल न्यायीक संघर्ष समितिको चितवन बन्द, सवारी साधन र बजार ठप्प

  • खबरदाता

शंकर कंडेल न्यायीक संघर्ष समितिको चितवन बन्द, सवारी साधन र बजार ठप्प

बैशाख २३,२०८०

 

 

चितवन – शंकर कंडेल न्यायीक संघर्ष समितिले आव्हान गरेको चितवन बन्दको प्रभाव परेको छ।

बन्दका कारण जिल्लाका मुख्य सडकमा सवारीसाधन चलेका छैनन। भने जिल्ला भएर चल्ने लामो दुरिका सवारी पनि जिल्ला प्रवेश नाकामै रोकिएका छन।

अहिले बन्द कर्ताले नारायणगडको पुल्चोक , लायन्सचोक, बसपार्क, बिशालचोक , आँपटारी, मुग्लिन लगायतका स्थानम प्रदर्सन गरिएहेका छन।

बन्दको प्रभाव परेपनि अहिले सम्म कुनै अप्रिय घटना भने नभएको चितवन प्रहरीले जनाएको छ।

व्यवसायी कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने मुख्य व्यक्ति पक्राउ नपरेको भन्दै संघर्ष समितिले आज चितवन बन्दको आह्वान गरेको हो ।

  • प्रकाशित मिति : वैशाख २३, २०८०, शनिवार १०:२९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८