• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026
चितवनमा एकैदिन ३३ जनामा डेँगु सङ्क्रमण पुष्टि
  • खबरदाता

कात्तिक ३,२०७९   भरतपुर । पछिल्लो २४ घण्टामा चितवनमा थप ३३ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार परिक्षण गरिका नमुना मध्ये भारतपुर महानगरपालिकामा २८,राप्तीमा १ र अन्य ३ गरि एकैदिन ३३ जना थपिएका हुन। जिल्लामा हालसम्म...

ओलीको निर्देशनमा चितवन-३ मा एमालेको उम्मेदवारी फिर्ता
  • खबरदाता

  असोज २६,२०७९ चितवन - चितवनको क्षेत्र नम्बर ३ मा एमालेले उम्मेदवारी फिर्ता गराएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर सहितको पत्र इमेल मार्फत क्षेत्र नम्बर ३ को निर्वाचन कार्यालयमा आएको जनाइएको छ। एमाले केन्द्रको निर्देशन आएपछि जिल्लाका...

छ दशकपछि भरतपुर अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट
  • खबरदाता

असोज २५,२०७९   चितवन– भरतपुर अस्पतालको आकस्मिक सेवा छ दशकपछि नयाँ भवनबाट सुरुआत भएको छ । अस्पतालले विसं २०२० मा बनेको अस्पतालको आकस्मिक सेवा नयाँ भवनबाट सुरु भएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा. कृष्णप्रसाद पौडेलका अनुसार पुरानो...

नेकपा एसका जिल्ला सचिबालय सदस्य लामिछाने पार्टीबाट निष्कासित
  • खबरदाता

भदौ २३,२०७९–कविता गायक चितवन ( नेपाल कम्युनिस्ट पार्टी ( एकीकृत समाजबादि ) ले चितवन जिल्ला कमिटीका सचिवालय सदस्य सम्भु प्रसाद लामिछानेलाइ पार्टीबाट निष्कासन गरेको छ। उक्त पार्टीले एक बिज्ञप्ति जारी गर्दै खैरहनी नगरपालिका -१ निवासी लामिछानेलाई साधारण सदस्य समेत नरहने...

नागरिकता बिधेयकमा एमालेले भ्रमको खेती गर्दैछ : प्रचण्ड
  • खबरदाता

  भदौ ८,२०७९   चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भ्रमको खेती गरेको बताएका छन। निर्वाचनको मिति घोषणा भएपछि प्रहिलो पटक गृह जिल्ला आएका प्रचण्डले आमाबुबा दुबै नेपाली नागरिक भएकाको...

कार्यकर्ताले पार्टी परित्याग गर्न थालेपछि असन्तुष्ट पक्षलाई मुलधारमा आउन खनालको आग्रह
  • खबरदाता

साउन २६,२०७९   चितवन - स्थानिय निर्वाचनदेखि पार्टी नेतृत्व प्रति असन्तुष्टि जनाउँदै आएका सयौं कार्यकर्ताले पार्टी छाड्न थालेपछि काङ्ग्रेसका जिल्ला सभापति राजेश्वर खनालले सबैलाई एक हुन आव्हान गरेका छन। खनालले बिहिवार एक प्रेस बिज्ञप्ति जारी गर्दै सबै असन्तुष्ट पक्षलाई पार्टीको...

चितवनका थप २५ जनामा कोरोना संक्रमित पुष्टि
  • खबरदाता

साउन २४,२०७९ चितवन । चितवनमा ९१ जनाको नमूना परिक्षण गर्दा २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १९ र खैरहनि नगरपालिकामा १,रत्ननगरमा १, कालिकामा १ र इच्छाकामनामा ३ गरि थप २५...

चितवनमा १५ जना कोरोना संक्रमित थपिए
  • खबरदाता

साउन २३,२०७९ चितवन । चितवनमा ७५ जनाको नमूना परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा १२ र खैरहनि नगरपालिकामा ३ गरि १५ जनामा संक्रमण पुष्टि भएको हो । चितवनमा...

संविधान र एमाले अध्यक्ष ओलीको प्रतिगमनविरूद्ध तालमेल आवश्यक : शशांक कोइराला
  • खबरदाता

साउन २१, २०७९ चितवन- नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले संविधानको रक्षाका लागि प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारूढ गठबन्धन दलहरूबीच तालमेल आवश्यक भएको बताएका छन्। सञ्चारकर्मीसँग शनिबार चितवनमा कुराकानी गर्दै उनले कांग्रेससित निर्वाचनमा एक्लै लड्न सक्ने तागत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८