• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
भरतपुरमा आउटसोर्स श्रमिक संगठन आन्दोलित

हालै बढेको तलव वृद्धि नभए आन्दोलन चर्कने चेतावनी श्रावण–१६, २०८० / एलिशा तिमिल्सिना भरतपुर महानगरपालिका अन्तरगत श्रमिक वर्गको हितका लागि तलव वृद्धि लगायतको माग राख्दै नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन आन्दोलित भएका छन । नेपाल स्वतन्त्र आउटसोर्स श्रमिक संगठन जिल्ला...

भरतपुरमा पुर्व जनप्रतिनिधीहरुको मञ्च गठन

भण्डारीको संयोजकत्वमा बन्यो ११ सदस्सीय तदर्थ समिति श्रावण,१५, २०८० चितवन । भरतपुर महानगरपालिका भित्र अन्यन्त्र छरिएर रहेका पूर्व जनप्रतिनिधिको मञ्च गठन गरिएको छ । सोमबार भरतपुरमा बसेको भेलाले महानगरका पूर्व जनप्रतिनिधिहरुको मञ्च गठन गरेको हो । महानगरपालिकाका निवर्तमान प्रवक्ता तथा...

भरतपुर महानगरद्वारा भ्रमण वर्षको प्रचारप्रसार सुरु
  • खबरदाता

साउन १०, २०८०     भरतपुर महानगरपालिकाले ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को प्रचारप्रसार सुरु गरेको छ । महानगर प्रमुख रेनु दाहालले बागमती प्रदेश सरकार, सङ्घीय सरकारका मन्त्रालय र नेपाल पर्यटन बोर्डलाई भरतपुर भ्रमण वर्षको प्रबद्र्धनात्मक कार्यक्रमबारे जानकारी गराइसकिएको बताए ।...

राप्ती नगरपालिका २ का वडाध्यक्ष माथी मुद्धा दर्ता

२०८० श्रावण, ८ चितवन । चितवनको राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्याम सुन्दर उप्रेती विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नावालिका छोरीलाइ निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रेती विरुद्ध...

एक वर्षमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ को मृत्यु
  • खबरदाता

साउन  ८, २०८०     गत आर्थिक वर्ष ०७९/८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही...

निहुरो टिप्न गएका अधिकारी मृत अबस्थामा भेटिए
  • खबरदाता

साउन ५,२०८०   चितवन - निहुरो टिप्न गएका रत्ननगर ७ का नवराज अधिकारी मृत अबस्थामा फेला परेका छन। प्रहरीका अनुसार शुक्रवार बिहान अन्दाजी साढे सात बजेको समयमा चितवनको रत्ननगर नगरपालिका -७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा अधिकारी मृत अबस्थामा फेला परेका...

अनेम संघ (समाजवादी) जिल्ला कमिटी गठन

असार–९, २०८० चितवन । अखिल नेपाल महिला संघ (समाजवादी) को ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । १३५ सदस्य कमिटी गठन गर्दै चितवन जिल्ला पार्टी कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । चितवन जिल्ला भरिबाट अगुवा महिला नेतृहरुको विशेष उपस्थितीमा...

चितवनमा पार्टी प्रवेश गर्नेको लर्को

वडाध्यक्ष सहित दुई सय बढी नेकपा एसमा प्रवेश असार–२, २०८० पूर्वी चितवनको राप्ती नगरपालिकामा अहिले पार्टी प्रवेश गर्नेको लहर चलेको छ । वडा नं ७ की वडाध्यक्ष सुनिता डल्लाकोटी सहित करिब दुईसय जना नेता तथा कार्यकर्ता नेकपा एकीकृत समाजबादीमा प्रवेश...

भ्याटले प्याजको आयात नहुँदा बजारमा हाहाकार
  • खबरदाता

जेठ ३२, २०८० भन्सार विभागका अनुसार ५ वर्षको अवधिमा नेपालमा २६ अब १० करोड रुपैयाँको प्याज आयात भएको छ । स्वदेशमा कम उत्पादन हुँदा प्याजमा भारतमै भर पर्नुपर्ने अवस्था छ । सरकारले आर्थिक वर्ष ९आव० २०८०/८१ को बजेटमा प्याजमा मूल्य...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८