• मंसिर १३, २०८३, आइतवार Sunday, 29 November, 2026
भरतपुर अस्पतालको आइसोलेसनबाट कोरोना संक्रमित फरार
  • भदौ ९ गते
  • खवर मुलुक-संबाददाता

चितवन । चितवनको भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत एक संक्रमित फरार भएका छन् । भरतपुर महानगरपालिका–१२ का १९ वर्षीय पुरुष आज बिहान ५ः३० बजेको समयमा आईसोलेसन कक्षबाट फरार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सौचालय जाने बहानामा उनी फरार...

भारत पिकबाट ओरालो तर्फ, युरोपमा दोस्रो वेभको सम्भावना
  • खवर मुलुक-संबाददाता

काठमाण्डौं । सरकारसँग मिलेर काम गरिरहेको ड्रग कम्पनी सिप्लाले सरकारसँग मिलेर ज्यान बचाउन थुप्रै औषधी निर्माण गरिरहेको कम्पनीका प्रमुख वाइ.के.हमिदले जानकारी दिए । कम्पनीले कोरोना भाइरससँग लड्न आफ्नो कम्पनीले काम गरिरहेको बताएका छन् । सिप्लाले काउन्सिल अफ साइन्टीफीक रिसर्च इन्डियन...

भरतपुरमा चितवनका १५ सहित १७ जना कोरोना संक्रमित थपिए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुरका ७ जना सहित १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर ३,१०,११,१२ र १५ वडाका ९ जना रहेका छन् । रत्ननगर ५ र १० का एक महिला एक...

विगत २४ घण्टामा ७ सय ४३ संक्रमित थपिए, ८ जनाले ज्यान गुमाए
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । विगत २४ घण्टामा देशभर ७ सय ४३ जना कोरोना संक्रमितहरु थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार १० हजार २३४ स्वाबको परिक्षण गरिदा २ सय ४६ महिला र ४ सय ९७ पुरुष गरि ७...

विराटनगर, भक्तपुर र पर्सामा गरि कोरोना संक्रमणबाट थप ३ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । विराटनगर, भक्तपुर र पर्सामा १ ÷१ जना गरि कोरोना भाईरसको संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ६५ वर्षिय पुरुषको,भक्तपुरमा वुटवलका ५४ वर्षिय पुरुष र विरगञ्जमा पर्सा कि ७० वर्षिय बृद्धाको...

चितवनमा थप २० जनामा कोरोना संक्रमण पुष्टि
  • चितवन
  • खवर मुलुक-संबाददाता

भरतपुरको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १४ सहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १३ जना भरतपुर महानगरपालिकाका रहेका छन् भने १ जना खैरहनीका हुन । त्यस्तै हेटौडा, कावासोती , कलैया, गोरखाका १÷१ जना र...

क्यान्सर अस्पताल भरतपुरका सबै सेवा संचालनमा आउने
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवनको भरतपुर स्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट दिइदै आएका सबै सेवाहरू आजैबाट पुनः संचालनमा आउने भएका छन् । साउन अन्तिमबाट आकस्मिक बाहेकका सेवा बन्द गरेको अस्पतालले आजबाट सेवा संचालन हुने सूचना प्रकाशित गरेको छ । स्वास्थ्यकर्मी र कर्मचारीको नमुना...

कोरोना भाईरस संक्रमणबाट थप ४ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । कोरोना भाइरस संक्रमणका कारण लुम्विनी प्रादेशिक अस्पताल वुटवलमा २ जनाको मृत्यु भएको छ । कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा उपचार गर्दा गर्दै समरीमाई गाउँपालिकाको का ३८ वर्षका पुरुषको दिउँसो १ः३० बजे र वुटवल उपमहानगरपालिका उप–१ कि ६७ वर्षकी महिलाको...

देशभरमा ८ सय १८ संक्रमित थपिए, ३ को मृत्यु
  • चितवन
  • खवर मुलुक-संबाददाता

चितवन । पछिल्लो २४ घण्टामा देशभरमा ८ सय १८ जना कोरोना संक्रमितहरु थपिएका छन् । जसमध्ये ५ सय ९८ जना पुरुष र २ सय २० जना महिला रहेका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८