चितवन । चितवनमा थप २६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बिहीबार राति गरिएको ३ सय ६ जनाको नमुना परीक्षणमा चितवनका २२ जनासहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाले...
अहिले भारतमा दैनिक ७० हजारको आसपासमा समेत कोरोनाको सङ्क्रमण देखिन थालेका छन् । भारतका लागि यो दुःखद समाचार हो तर त्यत्तिकै मात्रामा खुसीको समाचार पनि । एकै दिन लगभग ६० हजारको हाराहारीमा संक्रमितहरु निकोपनि भए भने ९ सय ८० जनाको...
चितवन । सरकारले कोरोना संक्रमितका लागि २० प्रतिशत बेड नछुट्याउने निजी अस्पताललाई कार्वाही स्वरुप पीसीआर परीक्षणका लागि दिएको अनुमति खारेज गर्ने निर्णय गरेको छ । सरकारले मेडिकल कलेजलाई कोरोनाका बिरामीका लागि एक तिहाइ बेड नछुट्याए आरटी पीसीआर परीक्षणको अनुमति समेत...
चितवन । बुधबार देशका विभिन्न स्थानहरुबाट ६ सय ८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संक्रमित पुष्टि भएका हुन । आज थपिएका २ सय १६ महिला...
चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा चितवनका २० सहित थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड–१९ परीक्षण प्रयोगशालाले हिजो मंगलवार राति सम्म गरेको ५ सय जनाको परीक्षण मध्ये चितवन भरतपुरका १२ जना,राप्तीका २ जना,खैरहनीका ५ जना...
संसारमा कोरोना भाइरसका कारण लाखौँको ज्यान गइरहेको समयमा नयाँ खोज र नयाँ तथ्यहरू पनि फेला परिरहेका छन् । उपचार पद्धतिले फड्को मारेको कारण संसारमा सङ्क्रमण दर बढे पनि मृत्यु दर भने घटी रहेको छ । पूर्ण मान्यता प्राप्त औषधी पत्ता...
२ भदौ, चितवन । सशस्त्र प्रहरीको बागमती प्रदेश मुख्यालयमा ६० जनाको स्वाब परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भयो । सशस्त्र प्रहरीको गढीमाई बाहिनी मुख्यालय, भण्डारामा यसअघि १७ जनाको परीक्षण गर्दा ८ जनामा संक्रमण भेटिएको थियो...
‘तपाईं कहाँ हुनुहुन्छ ? तपाईंलाई कोरोना पोजेटिभ देखिएको छ । अब के गर्नुहुन्छ ? हस्पिटल जानुहुन्छ ?’ गत साताको सोमबार (२६ साउन) स्वास्थ्य सेवा विभाग मातहतको महामारी व्यवस्थापन शाखाका एक कर्मचारीले फोन गरेर सोधेपछि काठमाडौंको एक निजी कार्यालयमा कार्यरत महिला...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८