• असोज २९, २०८३, बिहीवार Thursday, 15 October, 2026
“कोरोना तातोपानी र आत्मबलले निको हुने रोग होइन, खेलबाड नगरौँ ”
  • संबाददाता

  भाद्र–१५, २०७७ नेपालकै छैटौँ कोरोना सङ्क्रमित बागलुङ नगरपालिका–३ की ६५ वर्षीया मनकुमारी पौडेलले कोरोनामुक्त भएर अस्पतालबाट बाहिरिने क्रममा भन्नुभएको थियो, “मैले आत्मबल र तातोपानी खाएरै कोरोना जितेँ ।” धौलागिरि अस्पतालको आइसोलेसनमा उपचार गराउनुभएकी उहाँलाई दुई हप्ताको बीचमा एक दिन...

एक वर्षिया बालिका सहित चितवनमा १९ संक्रमित थपिए
  • चितवन

भाद्र–१५, २०७७ भरतपुर स्थित चितवन मेडिकल कलेजको कोभिड–१९ प्रयोगशालामा २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भाद्र १४ गते गरिएको परीक्षणमा चितवनका १९ सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रयोगशालाले जनाए अनुसार भरतपुरका ११ महिला...

संक्रमितको विश्व रेकर्ड, भारतमा एकैदिन ७८ हजार वढी संक्रमित थपिए
  • चितवन

भाद्र –१५,२०७७ भारतमा कोराना भाइरस संक्रमणको महामारी दु्रत गतिमा बढ्दैछ । पछिल्लो तंथ्याक हेर्दा कमजोर हुने संकेत देखिदैन । आइतबार एकैदिन ७८ हजार ७६१ जनामा कोरोना भाईरस संक्रमित थपिएका छन् । एकै दिन यतिधेरै संक्रमित थपिएको भारतमा मात्रै नभएर विश्वमा...

दश महिनाकी बालिका सहित चितवनमा २१ जना संक्रमित
  • चितवन

भाद्र–१५ ,२०७७ चितवन । भरतपुर अस्पतालको कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा १० महिनाकी बालिका पनि छिन । उनि राप्ती नगरपालीकाकी हुन। भरतपुर महानगरपालिका २,३,५,७ ,१० र ११ का ६...

पीसीआर परीक्षण शुल्कमा ११ सय घट्यो
  • चितवन

  भाद्र–१४,२०७७ चितवन । महँगो भनेर व्यापक जन गुनासो आईरहेको बेला सरकारले पिसिआर परिक्षण शुल्क घटाएको छ । यसअघि पीसीआर परीक्षणका लागि सरकारले ५ हजार ५०० रुपैयाँ शुल्क तोकेको थियो । निजी क्षेत्रबाट पनि परिक्षणहुन थालेपछि सर्वसाधरणको पहुँच पुगोस भनेर...

एकैदिन कोरोना भाईरस संक्रमणबाट १४ जनाले ज्यान गुमाए
  • चितवन

भाद्र–१४,२०७७ कोरोना भाईरसको संक्रमणबाट आज एकैदिन थप १४ जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र १० पुरुष गरि १४ जनाले ज्यान गुमाएका हुन । मन्त्रालयका अनुसार सुनसरीका ७४, बाराका ४७, महोत्तरीका...

चौविस घण्टामा १२२१ नयाँ थपिदा, कुल संक्रमित संख्या ३८ हजार ५६१ पुग्यो
  • चितवन

भाद्र–१४,२०७७ चितवन । देशमा पछिल्लो २४ घण्टामा १२ हजार ७१७ जनाको नमुना परिक्षण गर्दा १२२१ जना कोरोना संक्रमित थपिएका हुन । आज ३ सय ४८ महिला र ८ सय ७३ पुरुष सहित १२२१ संक्रमित थपिँदा कुल संक्रमितको संख्या ३८ हजार...

रुपन्देहिमा थप एक संक्रमितको मृत्यु
  • चितवन

भाद्र–१४,२०७७ चितवन । रुपन्देहीमा बुटवलका ६७ वर्षीय पुरुषको कोरोना संक्रमणको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा आइतबार दिउसो निधन भएको हो । श्वासप्रश्वासमा समस्या र ज्वरो आएपछि उनलाई आइतबार बिहान अस्पताल भर्ना गरिएको थियो...

कोरोना संक्रमित आमाछोराको धरानमा मृत्यु
  • चितवन

भाद्र–१४,२०७७ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरानका ७४ वर्षीया महिला र ६० वर्षीय पुरुषको आइतबार मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । मृतक आमा छोरा हुन । एक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८