माघ ४, २०७७ भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका मध्ये ५२ जनामा साइडइफेक्ट देखिएको जनाइएको छ । खोप लगाएका मध्ये केहीलाई एलर्जीलगायतका समस्या देखिएको छ भने एक जनाको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । साइड इफेक्ट भएकालाई अहिलेसम्म अस्पतालनै...
माघ–३,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४७७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४ रहेको छ । यो ९७।८ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना भाइरसको संक्रमण...
माघ २,२०७७ चितवन । सरकारले कोभिड विरुद्धको खोप प्रयोग गर्नलाई भारतीय कम्पनी सिरम इन्स्टिच्युटलाई तत्कालको लागि प्रयोग अनुमति दिएको छ । अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रजेनेकाले निर्माण गरेको भ्याक्सिन भारतमा सिरम इन्स्टिच्युटले ’कोभिसिल्ड’ को नाममा उत्पादन गरिरहेको छ । सोही भ्याक्सिनले...
माघ २ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३९० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार ५६७ रहेको छ । यो ९७.७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २७० जनामा...
माघ २,२०७७ चितवन । कोरोना भाइरसको महामारी चलिरहदा विश्वका अधिकाँश मुलुकहरुले खोपलाई मान्यता दिई प्रयोगमा ल्याइसकेको अवस्थामा नेपालमा भने बल्ल आपतकालिन प्रयोगका लागि खोपलाई अनुमित दिइने भएको छ । औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई उक्त अनुमति...
माघ–१,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार १७७ रहेको छ । यो ९७।६ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
पौष–२९ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४१४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५९ हजार ७२२ रहेको छ । यो ९७.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना...
केपी शर्मा - पौष २९, २०७७ चितवन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू एरिया नम्वर ३ ले थप २६५ जनाको आँखा दान गर्ने सहमति पत्र बुझाएको छ । लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्मजयन्तीको अवसर पारेर उक्त...
पौष–२९, २०७७ कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकाको अवस्था झनै भयावह बनेको छ । २४ घण्टाको बिचमा ४२५९ जनाको ज्यान गए पछि यसले अमेरिकालाई थप चिन्तामा पारेको छ । गत १४ डिसेम्बरबाट भ्याक्सिन वितरण सुरु भए पनि यो सुस्ता गतिमा भएकोमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८