माघ ६,२०७७ भारतले नेपाललाई कोरोना भाइरसविरुद्धको उपलब्ध गराएको अनुदानको खोप भोलि नेपाल आइपुग्ने भएको छ । बुधवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले भारतले १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिएको बताएका हुन् । साथै पहिलो...
भारतले नेपाल सहितका मुलुकहरुलाई कोरोना भाइरस बिरुद्धको खोप उपलब्ध गराउने भएको छ । माघ ६,२०७७ चितवन । भारतको विदेश मन्त्रालयले नेपाल सहित विभिन्न छिमेकी देशहरूलाई अनुदान स्वरूप बुधवारबाट कोरोनाभाइरस खोप उपलब्ध गराउने घोषणा गरेको हो। भारतीय विदेश मन्त्रालयले जारी गरेको...
माघ -६ ,२०७७ चितवन ।कोरोना संक्रमणबाट गैँडाकोट नगरपालिका - १३ का एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार गैंडाकोट १३ बस्ने ५५ वर्षीय पुरुषको मंगलबार साँझ ६ बजेर ५ मिनेट जाँदा मृत्यु भएको हो । पौष २३ गते...
माघ–६,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४४१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६२ हजार २५९ रहेको छ । यो ९७।९ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ३४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
माघ ६, २०७७ नेपालमा केही दिन अघि सरकारले भारतमा कोभीसील्ड नामले निर्मित अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिने दिने निर्णय गरेको छ । यस पछि नेपालीमा स्वभावीक उत्साह थपेको छ । परन्तु, धेरै नेपालीले सोचे जस्तो भ्याक्सिन तत्काल उपलब्ध हुने या उपलब्ध...
माघ–५ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ३७४ जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ८१८ रहेको छ । यो ९७.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ३२२ जनामा कोरोना...
माघ ५–२०७७ चितवन । नेपालमा पनि नयाँ प्रजातिको कोरोना भाइरस भित्रिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बेलायतबाट नेपाल आएका तीन जनामा उक्त नयाँ भेरियन्ट भएको पुष्टि भएको हो। बेलायतबाट नेपाल आएका ६ जनाको स्वाव संकलन गरी...
माघ ५, २०७७ चितवन । कोरोना संक्रमणका कारण चितवनमा १०४ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिकामा ६३ जना, खैरहनी नगरपालिकामा ९, माडी नगरपालिकामा १, रत्ननगर नगरपालिकामा १२, राप्ती नगरपालिकामा ५ जना, कालिका नगरपालिका र इच्छाकामना...
माघ–४,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०० जना संक्रमीत निको भएका छन् । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६१ हजार ४४४ रहेको छ । यो ९७.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८