आज २८.६ प्रतिशतमा संक्रमण जेष्ठ २६ ,२०७८ चितवन । आज एकै दिनमा ५७६८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १० हजार २९८ रहेको छ । यो ८५।२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार...
जम्मा ६१७ नमूना परिक्षण भएका मध्ये ८० जना अर्थात १३ प्रतिशत संक्रमीत भए। जेष्ठ २६,२०७८ चितवन । चितवनमा ५६५ जनाको पिसिआर परिक्षण गर्दा ६३ र ५२ को एन्टिजेन परिक्षा गर्दा १७ जना गरि थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि...
जेष्ठ २६, २०७८ तनहुँ– तनहुँको भीमाद नगरपालिकामा १७४ जना कोरोनाका सक्रिय संक्रमित छन् । तीमध्ये ४ जना संक्रमित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौताराको आइसोलेसनमा छन् । बाँकी सबै होम आइसोलेसनमा । नगरपालिकाले भीमाद बजारस्थित भीमाद प्राथमिक स्वास्थ्य केन्द्रमा...
जेष्ठ २५,२०७८ चितवन । चितवन जिल्लामा आज एकै दिन ३ हजार भन्दा धेरैले कोरोना बिरुद्धको खोप लगाएका छन। मंगलबारबाट सरकारले देशै भर भेरोसेल खोप लगाउने कार्यतालिका तय गरेको थियो। सोही अनुसार जिल्लामा पनि ६२ देखि ६४ बर्ष उमेर समुहकालाई खोप...
जम्मा ६५७ नमूना परिक्षण भएका मध्ये ८६ जना अर्थात १३ प्रतिशत संक्रमीत भए । जेष्ठ २५,२०७८ चितवन । मंगलवार चितवनमा ५७४ जनाको पिसिआर परिक्षण गर्दा ६० र ८३ को एन्टिजेन परिक्षा गर्दा २६ जना गरि थप ८६ जनामा कोरोना भाइरस...
आज २९ प्रतिशतमा संक्रमण जेष्ठ २५ ,२०७८ चितवन । आज एकै दिनमा ६५७० जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ४ हजार ५ सय ३० रहेको छ । यो ८४.७ प्रतिशत हो । स्वास्थ्य...
जेष्ठ २५,२०७८ भारतमा दुई महिना भन्दा बढी समयको अन्तरालमा दैनिक कोरोना सङ्क्रमितको दर एक लाख भन्दा कम देखिएको छ। भारतमा सङ्क्रमित हुने क्रममा सातामा ३३ प्रतिशत गिरावट आएको छ । गएको एक सातामा संसार भरीनै कोरोना महामारीको दर घटेको भए...
आज २४ प्रतिशतमा संक्रमण जेष्ठ २४ ,२०७८ चितवन । आज एकै दिनमा ६९५१ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ९७ हजार ९ सय ६० रहेको छ । यो ८४.२ प्रतिशत हो । स्वास्थ्य...
जम्मा ७२० नमूना परिक्षण भएका मध्ये १३४ जना अर्थात १८ प्रतिशत संक्रमीत भए। जेष्ठ २४,२०७८ चितवन । सोमबार चितवनमा ६२९ जनाको पिसिआर परिक्षण गर्दा ११२ र ९१ को एन्टिजेन परिक्षा गर्दा २२ जना गरि थप १३४ जनामा कोरोना भाइरस संक्रमण...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८