• वैशाख ११, २०८१, मंगलवार Tuesday, 23 April, 2024

बुधबार ५७६८ निको भए, ८१ को मृत्यु

  • खबरदाता

बुधबार ५७६८ निको भए, ८१ को मृत्यु

आज २८.६ प्रतिशतमा संक्रमण

जेष्ठ २६ ,२०७८

चितवन । आज एकै दिनमा ५७६८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १० हजार २९८ रहेको छ । यो ८५।२ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप ४३४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या ६ लाख ४ हजार ५० पुगेको छ ।

देश भर १२०७४ को पिसिआर परिक्षण गर्दा ३४४९ र ५५६८ जनाको एन्टिजेन परिक्षण गर्दा ८९५ जना गरि कुल ४३४४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ८० र उपत्यकामा ९१५ जना रहेका छन् ।

आज चितवनका २ सहित थप ८१ जनाको मृत्यु हुँदा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८१७९ पुगेको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८, बुधवार ११:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८