जेष्ठ २४,२२०७८ नव नियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री सेर बहादुर तामाङले आफु सबैलाई निशुल्क उपचार पुर्याउन लागि पर्ने बताएका छन। सोमबार स्वास्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङले सो कुरा बताएका हुन। उनले सबैलाई बिमाको पहुँच सम्म पुर्याएर निशुल्क उपचार गराउनु...
जेष्ठ २४,२०७८ अमेरिकामा र भारतमा कोरोना सङ्क्रमण घट्दो क्रममा रहेको छ । गएको २४ घण्टामा भारतमा १ लाख २ हजार भन्दा कममा सङ्क्रमण देखियो । यसै गरी अमेरिकामा पनि ६ हजार ५ सय भन्दा कममा सङ्क्रमण देखिएको छ । अमेरिका...
आज २८.९ प्रतिशतमा संक्रमण जेष्ठ २३ ,२०७८ चितवन । आज एकै दिनमा ६६३६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ९१ हजार ९ रहेको छ । यो ८३.५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप...
आज चितवनमा जम्मा २१४ नमूना परिक्षण भएका मध्ये ५० जना अर्थात २३.३६ प्रतिशत संक्रमीत भए। जेष्ठ २३,२०७८ चितवन । आज चितवनमा २०८ जनाको पिसिआर परिक्षण गर्दा ४७ र ६ को एन्टिजेन परिक्षा गर्दा ३ जना गरि थप ६३ जनामा कोरोना...
जेष्ठ २२ ,२०७८ चितवन । आज एकै दिनमा ८२४३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ८४ हजार ३७३ रहेको छ । यो ८२।८ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५०४२ जनामा कोरोना भाइरसको...
आज चितवनमा जम्मा ३८४ नमूना परिक्षण भएका मध्ये ६३ जना अर्थात १६.४ प्रतिशत संक्रमीत भए। जेष्ठ २२,२०७८ चितवन । सनिवार चितवनमा ३६९ जनाको पिसिआर परिक्षण गर्दा ४८ र २४ को एन्टिजेन परिक्षा गर्दा १५ जना गरि थप ६३ जनामा कोरोना...
जेष्ठ २२,२०७८ – टिकादत्त तिमिल्सिना लायन्स क्लब अफ चितवन चौतारी र लायन्स क्लब अफ चितवन नवलपुर समृद्धिले कोरोना भाइरस बिरुद्ध स्वास्थ्य सामाग्री सहयोग गरेका छन । सनिवार नवलपुरको गैंडाकोटमा आयोजित एक कार्यक्रमा गैंडाकोट नगरपालिका मार्फत हुने गरि दुई ओटा...
जेष्ठ २१ ,२०७८ चितवन । आज एकै दिनमा ८६६३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या ४ लाख ७६ हजार १३० रहेको छ । यो ८१.९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ६६५३ जनामा कोरोना भाइरसको...
जेष्ठ २१,२०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो र चौथो लहरमा बालबालिकाहरु संक्रमणमा पर्नसक्ने अनुमान गरेको छ । यस्तो अवस्थालाई दृस्टीगत गर्दै सोअनुसारकै तयारी गर्न सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । आफुले स्वीकृत पाएको शैयाको कम्तिमा २०...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८