• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026
भरतपुरको मेयर जित्न जगन्नाथको मत निर्णायक बन्ने !
  • खबरदाता

जेठ ३,२०७९ चितवन -भरतपुर महानगरपालिकामा २० हजार मत गणना गर्दा तेस्रो स्थानमा रहेका जगन्नाथ पौडेलको मत निर्णायक बन्ने देखिएको छ। महानगरका करिब पाँच वटा वडाको मत परिणाम हेर्दा पौडेलले पाएको मतभारका आधारमा रेनु दाहाल वा बिजय सुबेदी कसले मेयर जित्ने...

गठबन्धनलाई हराउँदै माडिको मेयरमा एमालेकी महतो
  • खबरदाता

  जेठ ३,२०७९ चितवन - माडी नगरपालिकाको मेयर एमालेले आफ्नो पोल्टामा पारेको छ। मतगणनाको अन्तिम परिणाम अनुसार नेकपा (एमाले)की ताराकुमारी काजी महतो निर्वाचित भएकी हुन । सत्तारुड गठबन्धनको तर्फबाट मेयरको उमेदवार बनेका नेकपा (माओवादी केन्द्र)का ऋषी काफ्ले दुई हजार १७२...

वीरगञ्जमा सरावगीभन्दा राजेशमान ४५०९ मतले अगाडि
  • खबरदाता

जेठ ३,२०७९   वीरगञ्ज महानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी (राजपा) का राजेशमान सिंहले फराकिलो अग्रतालाई कायमै राखेका छन् । नेकपा एमालेका विजयकुमार सरावगी भन्दा सिंहले ४ हजार ५०९ मत बढी ल्याएका छन् । १६ हजार ४४७ मत गणना हुँदा सिंहले...

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसको अग्रता बढ्दै
  • खबरदाता

  जेठ ३,२०७९ भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठको अग्रता कायमै छ। हालसम्मको मतगणना अनुसार श्रेष्ठले १२ हजार ७१८ मत ल्याएका छन्। उनले नेकपा एमालेका मदन सुन्दर श्रेष्ठलाई ३६१० मतले पछि पारेका छन्। एमालेका श्रेष्ठले ९१०८ मत...

भरतपुरमा रेनुलाई २०७ को मतान्तरमा पछ्याउँदै बिजय
  • खबरदाता

भरतपुरमा अझै १ लाख ८ हजार ८३ मत गणना गर्न बाकी छ। जेठ ३,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल २०७ सय मतले अगाडी परेकि छिन। हाल सम्म आएको अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्रकि दाहालले ६ हजार ५६६...

सिके राउतको पार्टीले फेरि जित्यो वडाध्यक्ष
  • खबरदाता

  जेठ ३,२०७९ सिके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा पनि एउटा वडाध्यक्ष जितेको छ। यो सगै अहिले सम्म सो पार्टीले ३ वटा वडामा जित हासिल गरेको छ। मनरा शिसवा नगरपालिकाको वडानम्बर ८ मा जनमतका अजयकुमार सिंहले वडाध्यक्ष जितेका हुन्। यो...

मत गणना सकिन अझै दुइ साता लाग्ने
  • खबरदाता

  जेठ ३, २०७९ निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ। उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए ।   मतगणना यही गतिमा...

पार्टीबाट हारे, स्वतन्त्र उठ्दा जिते
  • खबरदाता

  जेठ ३, २०७९ जिल्लाको बागलुङ नगरपालिका-१२ अमलाचौरमा स्वतन्त्र उम्मेदवार कोपिलामणि शर्माको प्यानल विजयी भएको छ। उनले वडाध्यक्षमा कुल १३३८ मत प्राप्त गरेर विजयी हाँसिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका गुरुदत्त पाठकले ८ सय १ मत ल्याए।  ...

आफ्नो गड मान्दै आएको भरतपुर ३ मा काङ्ग्रेस भारी मतान्तरले पराजित
  • केपी शर्मा

  जेठ २,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेसले आफ्नो गड मान्दै आएको ३ नम्बर वडा भारी मतान्तरका साथ गुमाउन पुगेको छ। लामो विवादका बिच पार्टीको आधिकारिक उमेदवार बन्न सफल भएका भरत लामिछानेले नेकपा एमालेका बिकास थापासंग ६१७ मतको अन्तरले हार खाए।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८