• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024
खैरहनीको नगर प्रमुखमा कांग्रेसका खनियाँ बिजयी
  • खबरदाता

जेठ ४,२०७९ चितवन - खैरहनी नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन् । बुधवार सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार खनियाँ १४ हजारौं ५४५ मतका साथ प्रमुखमा निर्वाचित भएका हुन् । सत्तारुड गठवन्धनबाट निर्वाचन लडेका खनियाँले नेकपा एमालेका उम्मेदवार...

कालिकामा गठबन्धनलाई धक्का , मेयर र उपमेयरमै एमाले
  • खबरदाता

  चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसी रहेका थिए । उपमेयरमा पनि एमालेका बिमला लामा बिजयी भएकि छन । उनले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी...

भरतपुरमा काङ्ग्रेसका बागीले कटाए ५ हजार मत, रेनु दुई हजारले अगाडी
  • खबरदाता

जेठ ४,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेसका असन्तुष्ट समुहबाट उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले ५ हजार बढी मत प्राप्त गरेका छन। भरतपुरका १ देखि ६ नम्बर पुरा र ७ र ८ वडामा मत गणना चलिरहँदा पौडेलले ५ हजार ३ मत...

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी
  • खबरदाता

  जेठ ४,२०७९   मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । जम्मा २३ हजार ५६ मत खसेकोमा...

काङ्ग्रेसले फर्कायो गैंडाकोट, मेयरमा अधिकारी र उपमेयरमा कोइराला
  • खबरदाता

जेठ ४,२०७९   गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त...

भरतपुरमा रेनुलाई १३ सय बढी मतको अग्रता
  • खबरदाता

  जेठ ४,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल १३९३ मतले अगाडी परेकि छिन। हाल सम्म आएको अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्रकि दाहालले ९ हजार ४४७ मत प्राप्त गरेकि छन भने नेकपा एमालेका बिजय सुबेदिले ८ हजार ५४...

काँग्रेसका सुरेन्द्र श्रेष्ठ बने मध्यपुर थिमिको मेयर
  • खबरदाता

जेठ ४, २०७९ भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान मेयरमा निर्वाचित भएका छन् । नेपाली काँग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्ना ज्वाइँ नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई हराएर मेयर बनेका हुन् ।   निर्वाचन आयोगले सार्वजनिक गरेको मत परिणामअनुसार मेयरमा निर्वाचित सुरेन्द्रले...

राप्रपाको दोस्रो जित : झापाको हल्दिवारीमा अध्यक्ष र उपाध्यक्ष निर्वाचित
  • खबरदाता

जेठ ४, २०७९ झापाको हल्दिवारीमा राप्रपाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा राप्रपाका रविन्द्रप्रसाद लिङ्देन ६ हजार ८५६ मतसहित निर्वाचित भएका हुन् ।   लिङ्देनले एमालेका डम्बर गिरीलाई हराएका हुन् । उनले ४६ सय ६६ मत ल्याएका...

भरतपुर ५ मा काङ्ग्रेस बिजयी, रेनुलाई ३७३ मतको अग्रता
  • खबरदाता

  जेठ ३,२०७९ चितवन - भरतपुर महानगरपालिका- ५ को वडाध्यक्षमा नेपाली कांग्रेसका युद्धप्रसाद श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २०७२ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पदमपाणी सुवेदीले १९५१ मत पाए । भरतपुर मतगणना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८