• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026
उपमहानगरमा एमालेले उम्मेदवारको टुंगो लगायो
  • खबरदाता

बैशाख १०,२०७९ नेकपा एमालेले उपमहानगरका मेयर उपमेयर टुंगो लगाएको छ । शनिबार बसेको सचिवालय बैठकले जनकपुर र जीतपुर सिमरामा दुवै पद बाँकी राखेर उम्मेदवार टुंगो लगाएको हो । एमालेले उपमहानगरतर्फ तुलसीपुरमा टीकाराम खड्का र स्यानी चौधरी, घोराहीमा नरुलाल चौधरी र...

कांग्रेसले भन्यो- मादीमा एक्लै चुनाव लड्छौं
  • खबरदाता

बैशाख १०,२०७९ कास्कीमा पोखरा महानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने पक्का भैसकेको छ । बाँकी रहेका चार गाउँपालिकाको विभाजनका लागि सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । सम्भवतः साँझसम्म भागबण्डा मिलाइसक्ने बताइएको छ । पार्टीहरूले आफ्नो दाबी नछोडेकै कारण गठबन्धनमा तालमेल बिग्रिएको...

कैलालीमा चुनावी तालमेलका लागि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा अस्वीकार
  • खबरदाता

बैशाख १०,२०७९ स्थानीय तह निर्वाचनअन्तर्गत कैलालीमा गठबन्धन दलबीच भएको चुनावी तालमेलको प्रयास टुंगोमा पुग्न सकेको छैन । चुनावी तालमेलका लागि गठबन्धन दलबीच निरन्तर बैठक चले पनि सहमति हुन नसकेको हो । शनिबार कैलालीमा तालमेलका लागि नेपाली कांग्रेसले आफ्नो प्रस्ताव राखे...

हेटौंडाको मेयरमा गठबन्धनबाट नेकपा एसकी मीना लामा उम्मेदवार
  • खबरदाता

  बैशाख १०,२०७९ हेटौंडा उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनबाट मीनाकुमारी लामा उम्मेदवार बनाउने भएको छ। गठबन्धनले हेटौंडा उपमहानगरपालिका नेकपा (एकीकृत समाजवादी)लाइ दिने निर्णय गरेसंगै पार्टीले लामालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो। लामा २०७४ को स्थानिय निर्वाचनमा नेकपा ९एमाले०को तर्फबाट उपमेयरमा...

केन्द्रिय नेता नआएपछि चितवन काङ्ग्रेसको असन्तुष्ट समुहले मेयर घोषणा गर्न सकेनन्
  • खबरदाता

वैशाख, १० २०७८ । भरतपुरको मेयर नपाएपछि असन्तुष्ट बनेको काँग्रेसको एक समूहले शनिबार मेयरमा उम्मेद्बारी घोषणा गर्ने भनिएपनि अनन्त घोषणा कार्यक्रम स्थगित गरेका छन् । शनिवार पार्टी कार्यालय कमलनगर नारायणगढमा बसेको काँग्रेस असन्तुष्ट समुहको भेलाले आइतबार दिउँसो सम्ममा उमेदवार घोषणा...

निर्वाचन एक लाख ६८ हजार सुरक्षाकर्मी परिचालन
  • रासस

बैशाख १०,२०७९   काठमाडौँ - नेपालको सुरक्षा संयन्त्र यही वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनलाई धाँधली र भयरहित तवरमा सम्पन्न गराउनका लागि आवश्यक सुरक्षा रणनीतिका साथ कार्य क्षेत्रमा होमिएको छ । सुरक्षा टोलीले अहिले मतदानस्थल र केन्द्रको सूचना सङ्कलन,...

नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने
  • खबरदाता

बैशाख १०, २०७९ ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा ७२ घण्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित...

मधेसका एकहजार बढी मतदानस्थल अतिसंवेदनशील
  • रासस

बैशाख ९,२०७९ मधेस प्रदेशका ५० प्रतिशतभन्दा बढी मतदान केन्द्रलाई अतिसंवेदनशील सूचीमा राखिएको छ । मधेसका आठवटै जिल्ला भारतीय सीमासँग जोडिएकाले सुरक्षा चुनौतीलाई विश्लेषण गरी निर्वाचन आयोगले प्रदेशका एक हजार ६३ मतदान केन्द्रलाई अतिसंवेदनशीलको सूचीमा राखेको हो । यही वैशाख ३०...

उम्मेदवार टुंगो लगाउन एमालेलाई सकस
  • खबरदाता

बैशाख ९, २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)लाई सकस भएको छ । महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार टुंगो लगाउन बिहीबार बसेको सचिवालय बैठक उम्मेदवार टुंगो नलगाएरै सकेको छ । यसअघि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८