• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024
भरतपुरमा बादल र पोखरेलको वडामा एमालेको हार , काङ्ग्रेसका खनाल बिजयी
  • खबरदाता

  जेठ ३,२०७९ चितवन - भरतपुर महानगरपालिका- १० को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता परमेश्वोर खनाल विजयी भएका छन् । खनाले २ हजार ४२८ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तिप्रसाद गौतमले २ हजार...

झापा गाउँपालिकामा फेरि पनि जयनारायण
  • खबरदाता

जेठ ५,२०७९   झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ। बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन्। २०७४ मा पनि कांग्रेसकै साहले अध्यक्ष जितेका थिए। साहले एमालेका गौरीशंकर राजवंशीलाई...

भरतपुर ९ मा समाजबादीका यमलाल कंडेल बिजयी
  • खबरदाता

जेठ ५,२०७९ चितवन - भरतपुर महानगरपालिका ९ को वडा अध्यक्षमा नेकपा समाजबादीका यमलाल कंडेल बिजयी भएका छन। मतगणनाको अन्तिम परिणाम अनुसार १ हजार ९५८ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका लिलाबल्लभ भुसालले १ हजार ४०६ मत प्राप्त गरे। अन्य सदस्यहरुमा...

दमकमा थापालाई ५६८ मतको अग्रता
  • खबरदाता

भजेठ ५, २०७९ झापाको दमकमा गठबन्धनका उम्मेदवार राम थापाले ७ नम्बर वडाको करिब दुईतिहाइ मतगणना हुँदा ५६८ मतले अगाडि पुगेका छन् । ७ नम्बर वडामा खसेको ३३५० मतमध्ये अहिलेसम्म २१२८ मतको गणना सकिएको छ ।   एमालेले भने ७ मा...

बुटवल उपमहानगरपालिका मतगणना स्थगित
  • खबरदाता

  जेठ ५, २०७९ बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो ।   निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य...

भरतपुर ८ को वडाअध्यक्षमा काङ्ग्रेसका कंडेल निर्वाचित
  • खबरदाता

जेठ ५,२०७९ चितवन - भरतपुर महानगरपालिका ८ को वडनअध्यक्षमा नेपाली काङ्ग्रेसका जीवनाथ कंडेल बिजयी भएका छन। मतगणनाको अन्तिम परिणाम अनुसार २ हजार १९ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका तिलक बहादुर दर्लामि मगरले १ हजार ७२७ मत प्राप्त गरे। सोही...

भरतपुरमा समाजबादीले खाता खोल्यो, ७ नम्बरमा काफ्ले बिजयी
  • खबरदाता

  जेठ ५,२०७९ चितवन - भरतपुर महानगरपालिका ७ को अध्यक्षमा नेकपा एकीकृत समाजबादीका राजेन्द्रमणि काफ्ले बिजयी भएका छन। बुधबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काफ्लेले १७२ मतान्तरका साथ एमालेका सनत कुमार लामिछानेलाइ हराएका हुन। कफ्लेले १ हजार ८९४ मत...

कांग्रेसले जित्यो झापाको भद्रपुरमा मेयर
  • खबरदाता

जेठ ५, २०७९ नेपाली कांग्रेसले झापाको भद्रपुर नगरपालिकाको मेयर जितेको छ। कांग्रेस उम्मेदवार गणेश पोखरेलले मेयर जितेका हुन्। उनले १२५२५ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्। उपमेयर भने राप्रपाले जितेको...

एमालेले खोस्यो चितवनको इच्छाकामना
  • खबरदाता

  जेठ ४,२०७९   चितवन – चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर गुरुङ विजयी भए । उनले ६ हजार ११० मत प्राप्त गरे । उनका निकटतम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८