• असार ८, २०८३, सोमवार Monday, 22 June, 2026
१७ पालिकाको मतपरिणाम आउँदा अघि लाग्यो कांग्रेस
  • खबरदाता

  जेठ १, २०७९   वैशाख ३० मा भएको स्थानीय चुनावका मतपरिणाम आउने क्रम जारी छ। सात सय ५३ पालिकामध्ये अहिलेसम्म १७ पालिकाको मतपरिणाम प्राप्त भएका छन्। नेपाली कांग्रेसले सात, नेकपा एमालेले ६, नेकपा माओवादी केन्द्रले २, नेकपा एकीकृत समाजवादीले...

ओलीको गृह नगरमा यस्तो छ पछिल्लो मत परिणाम
  • खबरदाता

जेठ १, २०७९ एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगरपालिकाको नगर प्रमुखमा एमालेकी गीता अधिकारीले १७३२ मत प्राप्त गरेकी छन् । पछिल्लो मतपरिणाम अनुसार राप्रपाका उम्मेदवार राम थापाले १६४८ मत ल्याएका छन् ।   उपमेयरमा काँग्रेसकी रेगिना भट्टराईले...

चन्द्रागिरि नगरपालिका–१ काँग्रेस विजयी
  • खबरदाता

जेठ १, २०७९   काठमाडौँ चन्द्रागिरि नगरपालिका वडा नं १ को अध्यक्षमा हरि श्याम रानामगर विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार बनेका रानामगरले ११६४ मत प्राप्त गर्दै प्यानलसहित विजय हासिल गरेका हुन् । उनले नेकपा एमालेका उम्मेदवार राजेन्द्र...

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता कायमै
  • खबरदाता

जेठ १, २०७९ भरतपुर महानगरपालिकामा मेयर पदको उम्मेदवार रहेकी रेनु दाहालले अग्रता कायम नै राखेकी छन् । २९६८ मत गणना हुँदा रेनुले ११०५ मत ल्याएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १००७ मत ल्याएका छन् । जगन्नाथ...

भरतपुरमा २ हजार ५८१ मत गनियो, रेनु १ सय ९ मतले अगाडी
  • खबरदाता

  जेष्ठ १,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल २ हजार ५८१ मत गणना हुँदानेकपा माओवादीकी रेनु दाहालले ९ सय ८० मत प्राप्त गरेकि छन । उनलाइ पछ्याउँदै एमालेका बिजय सुबेदीले ८ सय ७१ मत प्राप्त...

इच्छाकामना १ को अध्यक्ष बने माओवादीका राना
  • खबरदाता

बैशाख ३१,२०७९   चितवन - चितवनक एक मात्र गाउँपालिका इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर राना बिजयी बनेका छन। पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका सन्तबहादुर राना १० मतान्तले विजयी भएका हुन। उनले ६३९ मत ल्याएर विजयी भएका हुन्...

भरतपुरमा १५० मत गणना गर्दा एमालेको अग्रता कायमै
  • खबरदाता

  बैशाख ३१,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मत गणना पछिल्लो विवरण अनुसार कुल १५० मत गणना हुँदा एमालेका बिजय सुबेदीले ६६ मत प्राप्त गरेका छन भने नेकपा माओवादीकी रेनु दाहालले ५१ मत प्राप्त गरेकि छन । यस्तै काङ्ग्रेसबाट बागी उठेका...

काठमाडौंको नेवार बस्तीले मात्र तय गर्छ बालेनको जित
  • खबरदाता

बैशाख ३१, २०७९ काठमाडौँ– काठमाडौँ महानगरपालिकाको १, २ र ३२ नम्बर वडाको मतपरिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । काठमाडौँको १ वडा नक्साल र वडा २ लाजिम्पाट क्षेत्र तथा ३२ वडा कोटेश्वर क्षेत्र हो । नक्साल, लाजिम्पाट...

एक महानगर र दुई उपमहानगरमा स्वतन्त्र उम्मेदवार अगाडी
  • खबरदाता

  बैशाख ३१, २०७९ देशभरका ७ सय ४२ स्थानीय तहमा मतगणना जारी रहँदा केही महत्वपूर्ण स्थानीय तहमा स्वतन्त्र उम्मेदवारहरूको सुरुवाती अग्रता छ । वर्षौंसम्म सत्तामा रहेका ठूला दलहरू नेकपा एमाले र नेपाली काँग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनलाई समेत पछि पार्दै...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८