• फागुन १९, २०८०, शनिवार Saturday, 02 March, 2024
बसोबास भएको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने

  असार १, २०७९ निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता खुला गरेको छ । आयोगले बुधबार ९आज०बाट मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो । मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका र योग्यता पुगेका नेपाली नागरिकले नामावली दर्ता गर्न...

निर्वाचनको नतिजा स्वीकार्न किन सक्दैनन ओली ?
  • खबरदाता

जेठ १४, २०७९ काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्वाचनअघि ७० प्रतिशत स्थानीय तह जित्ने दाबी हरेकजसो भाषणमा गरेका थिए । तर परिणाम उनले चाहेजस्तो आएन । एमालेले ३० प्रतिशत स्थानीय तहको नेतृत्वमा जित हात पार्न पनि मुस्किल भयो...

महानगर प्रमुखका उम्मेदवार जसले शून्य मत ल्याए
  • खबरदाता

  जेठ १३, २०७९ वैशाख ३० सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुख पदमा आँक्ने केही उम्मेदवार भने आफैँ भोट हाल्न गएनन् । प्रमुखका १६१ उम्मेदवारमध्ये सात जनाले आफैँलाई भोट नहालेको पाइएको छ । उनीहरूको मत शून्य छ ।   निर्वाचन...

स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी
  • खबरदाता

जेठ १२, २०७९   यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन । चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग...

मतगणना नसकिंदै काठमाडौंमा बालेन्द्र साह विजयी
  • खबरदाता

  जेठ ११,२०७९ काठमाडौं महानगरपालिकाको मत गणना नसकिदै स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ९ बालेन० विजयी भएका छन् । उनले अब गन्न बाकी रहेको मत भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न...

नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी
  • खबरदाता

जेठ ११,२०७९   गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०ः३० बजेसम्ममा प्रविष्ट भएको विवरणानुसार ७५३ मध्ये ७४४ पालिकाको अन्तिम मत परिणाम...

६ महानगरमा बढारियो एमाले
  • खबरदाता

  जेठ ११, २०७९ गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा पुगिसकेको छ । स्थानीय तहको निर्वाचन २०७४ को तुलनामा यस पटकको निर्वाचनमा महानगरपालिका प्रमुखले भारी मतान्तर बढाउन सफल भएका छन् । कुन महानगरमा कसको...

झापामा दुई पालिका प्रमुखमा महिला निर्वाचित
  • खबरदाता

  जेठ ११,२०७९   बिर्तामोड - जिल्लाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका हुन । महतरा नेकपा (एमाले)बाट र राजवंशी नेपाली...

वीरगञ्ज महानगरको मेयर र उपमेयरमा गठबन्धन विजयी
  • खबरदाता

  जेठ १०, २०७९   वीरगञ्ज महानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी ९जसपा०का उम्मेदवार राजेशमान सिंह विजयी भएका छन् । जसपाका सिंहले ४६ हजार २ सय १५ मत ल्याउँदा नेकपा एमालेका बिजय सरावगीले २३ हजार ६ सय ७१ मत...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८