पुस ६,२०७९ चितवन - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काङ्ग्रेसका बहुमत सांसद पार्टीलाई नयाँ रुपले अगाडी लैजाने कुराको विपक्षमा रहेको बताएका छन। बुधबार सम्पन्न काङ्ग्रेस संसदिय दलको निर्वाचन परिणाममा आफ्नो पराजय पछि संसदीय दलमा निर्वाचित सभापति शेरबहादुर देउवालाई...
पुस ६,२०७९ नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु आठ सयले उकालो लागेको छ । मङ्गलबार प्रतितोला रु एक लाख चार सयमा कारोबार भएको सुनको मूल्य आजका लागि प्रतितोला रु एक लाख एक...
पुस ६,२०७९ हेटौँडा–नारायणगढ सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका–९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालिका–७ कोदारकी ४५ वर्षीया सीता मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।...
पुस ६,२०७९ नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन्। कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गरेका हुन्। देउवाले ६४ मत पाए भने थापाले २५ मत पाए। निर्वाचनमा ८९ जना सांसदले मतदान...
पुस ६,२०७९ चितवन - नेपाली कांग्रेसले आज निर्वाचन प्रणालीबाट संसदीय दलको नेता चयन गर्दैछ। आज बिहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुँदैछ। संसदीय दल नेताका लागि दुई जनाले मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका...
पुस ६, २०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ हेमन्त ऋतु वि.सं. २०७९ पौष ६ गते बुधबार तद्अनुसार सन् २०२२ दिसम्बर २१ तारिख पौष कृष्ण पक्षको त्रयोदशी तिथि अनुराधा नक्षत्र धृति योग...
पुस ६, २०७९ नेपाली कांग्रेस संसदीय दलको नेता आज चयन हुँदै छ । मैदानमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा छन् । यसलाई हजुरबा र नाति पुस्ताबीचको प्रतिस्पर्धाका रुपमा पनि अर्थ्याइएको छ ।हुन पनि संसदीय दलको नेताका...
पुस ५,२०७९ गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत बागमती प्रदेश सभाका निर्वाचनमा ३३ वटा राजनीतिक दलको धरौटी जफत भएको छ। निर्वाचनमा प्रत्यक्षतर्फ ३५ र समानुतिकतर्फ ४० राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए। जसमध्ये ३३ राजनीतिक दलको...
पुस ५,२०७९ जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–१ स्थित नेले बजारमा आज अपराह्न ४ बजेदेखि सुरु भएको आगोले पाँच घरमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। स्थानीय बुद्धिबहादुर कार्कीको घरबाट विद्युत् सर्ट भएर सुरू भएको आगोले बुद्धिबहादुरको घरसहित कल्पना...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८