• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
भक्तपुरमा समानुपातिकतर्फ नेमकिपा पहिलो
  • खबरदाता

मंसिर ११, २०७९ गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ भक्तपुरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बनेको छ । प्राप्त मतका आधार नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० चौंथो ठूलो दल बनेको छ । नेकपा एमाले दोस्रो...

३१ वर्षपछि कालीकोटमा कांग्रेसको जीत
  • खबरदाता

  मंसिर ११,२०७९   पछिल्लो ३१ वर्षमा मुलुकमा सात वटा निर्वाचन भए। यसअघिका छ वटा निर्वाचनमा कालीकोटमा नेपाली कांग्रेसले एकपटक मात्रै जीत हासिल गरेको थियो। विसं २०४८ सालमा कांग्रेसका तिलकप्रसाद न्यौपानेले विजयी भएपछि यस क्षेत्रमा कांग्रेसले जीत हासिल गर्न सकेको...

राजेन्द्र महतोलाई अर्को धक्का
  • खबरदाता

मंसिर १०, २०७९   लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो दोस्रो पटक महिन्द्र राय यादवबाट पराजित भएका छन् । धनुषा क्षेत्र नं। ३ छाडेर सर्लाही २ फर्किएका राजेन्द्रलाई माओवादी केन्द्रको चुनाव चिह्न लिएर लडेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रले...

पोल्याण्डले साउदी अरेबियालाई हरायो
  • खबरदाता

मंसिर १०, २०७९   कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत समूह ‘सी’को खेलमा पोल्याण्डले साउदी अरेबियालाई पराजित गरेको छ । कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको खेलमा पोल्याण्डले २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । पोल्याण्डको जितमा पिटर जिलेन्स्की...

समानुपातिक : छ प्रदेशमा एमाले, एक कांग्रेस अगाडि
  • खबरदाता

मंसिर १०, २०७९   प्रदेशसभा समानुपातिकतर्फ नेकपा (एमाले) छ प्रदेशमा पहिलो भएको छ । प्रदेशसभा सदस्य समानुपातिकमा निर्वाचन आयोगले आज साँझ ८ बजेसम्म अद्यावधिक गरेको मतपरिणामअनुसार प्रदेश नं १ मा ९एमाले० ले तीन लाख ४६ हजार दुई सय ४४ मत...

विश्वकप फुटबलमा आज चार खेल हुँदै
  • खबरदाता

मंसिर १०, २०७९   कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । विश्वकपमा समूह चरण अन्तर्गत समूह ‘सी’ र समूह ‘डी’ का समान दुई दुई खेल हुनेछन् । पहिलो खेलमा समूह ‘डी’ मा रहेको ट्युनिसिया र...

प्रधानमन्त्रीसहित छ मन्त्री निर्वाचित, पाँच पराजित
  • रासस

मंसिर १०, २०७९   प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ प्रधानमन्त्रीसहित वर्तमान सरकारका छ मन्त्री निर्वाचित भएका छन् । निर्वाचन आयोगबाट प्राप्त विवरणअनुसार हालसम्म पाँच मन्त्री पराजित भएका छन भने तीन मन्त्री उम्मेदवार बनेको स्थानमा मतगणना जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवा...

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी
  • खबरदाता

मंसिर १०, २०७९ तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छिन्।   निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्। त्यसैगरी एमालेका विजय सुब्बाले १८...

समानुपातिक मत : एमाले १७ र काङ्ग्रेसको १६ लाख
  • खबरदाता

मंसिर १०,२०८९     प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा (एमाले) ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ । निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८