पुस ७, २०७९ कावासोती — पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३...
पुस ७, २०७९ – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर हेमन्त ऋतु वि.सं. २०७९ पौष ७ गते तद्अनुसार सन् २०२२ दिसम्बर २२ तारिख बिहीबार पौष कृष्ण पक्षको चतुर्दशी तिथि ज्येष्ठा...
पुस ७, २०७९ संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ । नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज...
पुस ७, २०७९ सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले गृहकार्य सुरु गरेका छन् । ४ मंसिरको चुनावबाट गठबन्धनको बहुमत आएपछि गठबन्धनभित्रका दलहरु आआफ्नै नेतृत्वमा सरकार गठनको गृहकार्यमा लागेका हुन् । सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था...
पुस ७, २०७९ तराई–मधेस द्रूतमार्गअन्तर्गत छैटौँ प्याकेजको ठेक्का विवादमा धेरै न्यायाधीश पन्छिँदै आएकामा न्यायाधीश टंकबहादुर मोक्तानले अन्तरकालीन अन्तरिम आदेश दिएका छन् । उनको एकल इजलासले बुधबार सर्वोच्च अदालतले दुवै पक्षलाई अन्तरिम आदेशका लागि झिकाएका बेला सेनाले विवादित कम्पनीसँग ठेक्का...
पुस ६,२०७९ सर्वोच्च अदालतले बिकिनी किलर चार्ल्स शोभराज (गुरुमुख) लाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको छ । न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आज निजलाई आजै कैदमुक्त गरी १५ दिनभित्र आफ्नो...
पुस ६,२०७९ भरतपुर - गोन्द्राङ छ लेन सडक विस्तारका क्रममा सडक सीमाभित्र रहेका घरटहरामा डोजर चलाइने भएको छ । डिभिजन सडक कार्यालय भरतपुरले डोजर चलाउन लागेको हो । कार्यालयले दुई पटकसम्म सूचना जारी गर्दासमेत घरधनीले अटेर गरेपछि भत्काउन...
पुस ६,२०७९ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। यससँगै लामिछानलाई सांसदको शपथ लिने बाटो खुलेको छ। बुधबार संवैधानिक इजलासले रिट निवेदकको माग...
पुस ६,२०७९ झापामा १० वर्षको अवधिमा हात्तीको आक्रमणमा परी ५६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १६ वटा हात्ती समेत मरेका छन् । जिल्लाका विभिन्न सामुदायिक वनमा रहेका १३ वटा रैथाने र भारतबाट आउने जङ्गली हात्तीको आक्रमणबाट उनीहरुको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८