• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
राहदानी आवेदनको अनलाइन फारम साढे ३ बजे पछि मात्र खुल्ने
  • खबरदाता

पुस ५,२०७९   राहदानी बनाउन आवेदन दिँदा सेवाग्राहीले राहदानी विभागबाट लिनुपर्ने ‘अपोइन्टमेन्ट डेट’को समय परिवर्तन गरिएको छ । राहदानी विभागले सोमबार एक सूचना जारी गर्दै यस्तो समय परिवर्तन भएको जानकारी गराएको हो । विभागले गत साउन १७ गतेदेखि दैनिक बिहान...

चिसोले कठ्याङ्ग्रिएर सर्लाहीमा दुईको मृत्यु
  • खबरदाता

पुस ५,२०७९   सर्लाहीको हरिपुर नगरपालिका-९ पिडारीमा चिसोले कठ्याङ्ग्रिएर दुई साताको अवधिमा मुसहर समुदायका दुई जनाको ज्यान गएको छ । हरिपुर नगरपालिका-९ पिडारीका ४० वर्षीय रमेश माझी र हरिपुर नगरपालिका ६ लक्ष्मीपुर कोद्राहका ६५ वर्षीय रामभगत माझीको चिसोले कठ्याङ्ग्रिएर ज्यान...

पौष ५ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल
  • खबरदाता

पुस ५,२०७९   – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ पौष ५ गते मंगलबार तद्अनुसार सन् २०२२ दिसेम्बर २० तारिख पौष कृष्ण पक्षको द्वादशी तिथि स्वाती नक्षत्र...

आजबाट नारायणगढ-मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द हुने
  • खबरदाता

पुस ५,२०७९   चितवन -आजदेखि नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा बन्द हुने भएको छ। उक्त सडक खण्डमा पर्ने पुलहरु निर्माण गर्नका लागि सडक बन्दगरि सवारी रोक्न लागिएको हो । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिने...

तीन महिनादेखि बन्द सहकारी खुल्न थाले
  • रासस

पुस ४, २०७९   तीन महिनादेखि बचतकर्ताको पैसा फिर्ता नगरी बन्द गरिएको सहकारी खुल्न थालेको छ । गोकर्णेश्वर नगरपालिका–५ मा रहेको मञ्जुश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेड साउन २५ गतेदेखि बन्द रहेको थियो ।   बन्द भएदेखि बचतकर्तालाई पैसा...

अत्तरिया गोलीकाण्ड : व्यवसायी त्रासमा, सिसिटिभी फुटेज अध्ययन गर्दै प्रहरी
  • खबरदाता

पुस ४, २०७९   कैलाली - आइतबार साँझ अत्तरियामा सुनचाँदी व्यवसायीमाथि गोली प्रहार भएपछि सो क्षेत्रका व्यवसायीहरू त्रसित बनेका छन् । आइतबार साँझ अत्तरियामा व्यापारीमाथि गोली प्रहार भएपछि व्यवसायीहरूले असुरक्षित महसुस गरेका हुन् । ईलाका प्रहरी कार्यालय मालाखेती र सशस्त्र...

प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन : प्रचण्ड
  • खबरदाता

पुस ४,  २०७९     काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए ।   प्रेस...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
  • खबरदाता

पुस ४,  २०७९     कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार म२प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र...

कुहिन थाले सामुदायिक वनका काठ
  • खबरदाता

पुस  ४, २०७९   नवलपरासी - पूर्व–पश्चिम राजमार्गको नारायणघाट बुटवल सडक विस्तारको क्रममा पूर्वी नवलपरासीको सामुदायिक वनमा काटिएका काठ दाउरा कुहिदै जान लागेका छन्। सडक विस्तारको क्रममा जिल्लाको मध्यवर्ती क्षेत्रमा पर्ने सामुदायिक वनका तीन हजार आठ सय ३१ वटा रुख...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८