• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026
पौष ८ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको राशिफल
  • खबरदाता

पुस ८, २०७९     – अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४हेमन्त ऋतु नलनामक संवत्सर नेपाल सं.११४३वि.सं.२०७९पौष ८गते शुक्रबार तद्अनुसार सन् २०२२दिसेम्बर२३तारिख पौष कृष्ण पक्षको अमावश्या तिथि मूल नक्षत्र गण्ड योग किंस्तुघ्न करण आनन्दादिमा स्थिर योग...

तराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपात
  • खबरदाता

पुस ८, २०७९   हाल देशको पहाडी भूभागमा आंशिक बदली रही तराईका केही भूभागमा हुस्सुरकुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानमा हल्का...

राजावादीले गणतन्त्रवादी नेताहरूलाई खुवाएको त्यो शपथ…..
  • खबरदाता

पुस ८, २०७९   राजनीतिक एउटा यस्तो क्षेत्र हो जहाँ नसोेचिएका कुुराहरु पनि भएरै छाड्छन् । तसर्थ भन्ने गरिन्छ राजनीतिमा कसैको कोही स्थायी शत्रु भन्ने नै हुँदैनन् । कुनै सन्दर्भमा एक अर्काप्रति कटु आलोचना गर्नेहरु सत्ता र कुर्सीका लागि भने...

जेलबाट छुटे चार्ल्स शोभराज
  • खबरदाता

पुस ७, २०७९   कुख्यात अपराधी चार्ल्स सोभराज सुनधारस्थित केन्द्रीय कारागारबाट छुटेका छन् । बुधबार सर्वोच्च अदाललते दिएको आदेशअनुसार उनी बिहीबार साँझ जेलमुक्त भएका हुन् । शोभराजलाई अध्यागमन विभागको जिम्मा लगाइने र अध्यागमनले स्वदेश फिर्तीको प्रक्रिया सुरु गर्ने बताइएको छ...

चितवनका एक सय ६२ दुर्घटनामा ४० जनाको मृत्यु
  • खबरदाता

पुस ७, २०७९   चालु आर्थिक वर्षको पाँच महिनामा भएका एक सय ६२ दुर्घटनामा ४० जनाले ज्यान गुमाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ३३ पुरुष, चार महिला, एक बालक र दुई बालिका छन् । ती दुर्घटनामा...

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल
  • खबरदाता

पुस ७, २०७९     पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ ।   विमानस्थलमा आज यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान...

ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ
  • खबरदाता

पुस ७, २०७९     प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएको हो । शपथ लिन नवनिर्वाचित...

भरतपुरमा आजदेखि हर्न निषेध, सवारीसाधनले अनिवार्य बसपार्क प्रयोग गर्नुपर्ने
  • खबरदाता

पुस ७, २०७९     भरतपुर । भरतपुर महानगरपालिकाले साना तथा ठूला सवारी साधनको व्यवस्थापन गर्ने भएको छ । बढ्दो सहरीकरणले सवारी साधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा आजदेखि अनिवार्य पार्किङको व्यवस्था गरेको हो...

कुहिरो र हुस्सु हटेपछि उडान नियमित
  • खबरदाता

पुस ७, २०७९   काठमाडौं । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ ।   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८